आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गोरखामा माओवादीले जित्यो, अहिलेसम्म कसले कहाँ जिते ?

पोखरा / आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । गण्डकी प्रदेशको एउटा मात्रै उपनिर्वाचन भएको गोरखा नगरपालिका ५ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर...

६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमानः निर्वाचन आयोग

काठमाडौं / निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदका लागि मतदान सकिएको बताएको छ । आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । ‘लगभग मतदान सकियो, ६२ प्रतिशत...

उपनिर्वाचन– गुल्मीको मुसिकोट १ मा वडाध्यक्ष पदका लागि मतदान जारी, १ हजार २८० जनाले गते मतदान

गुल्मी/मुसिकोट नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदका लागि मतदान जारी छ । ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको उप–निर्वाचनमा अहिलेसम्म एक हजार २ सय ८० मतदाताले मतदान गरेका...

२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : निर्वाचन आयोग

पोखरा / स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष...

पर्वतमा नेपाली काँग्रेसको सय दिने विशेष अभियान शुरु

पर्वत/जनताको माझमा पुगेर पार्टी सङ्गठनलाई बलियो बनाउन नेपाली काँग्रेसले सुरु गरेको सय दिने विशेष अभियान पर्वतमा पनि सुरु भएको छ । सय दिनको अभियानमा पर्वतका विभिन्न पालिका र वडासम्मै पुगेर पार्टीको गतिविधिका विषयमा छलफल...

पूर्वमन्त्री अधिकारीविरुद्ध किन चलेन मुद्दा ? रवि, सुनिलदेखि महेशसम्म जोगिएका थिए !

काठमाडौं / बिचौलियाको योजनामा काठमाडौँबाट ३ जना युवालाई जापान लगेपछि ‘डिपोर्ट’ भएर फर्केका कोशीका पूर्वमन्त्री लिला बल्लभ अधिकारीले उन्मुक्ति पाए । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा कार्तिक ११ मा उनी सांस्कृतिक कार्यक्रममा...

प्रधानमन्त्रीको चीन भ्रमण दलमा ८७ जना, ९ जना सांसद

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार साँझ बसेको बैठकले मंसिर १७ देखि २३ गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको पर्यटमन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार, भ्रमण...

कास्की काँग्रेसको प्रवक्तामा सिग्देल

पोखरा/ नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् । काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहेका सिग्देललाई प्रवतmामा मनोनित गरेका हुन् । नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को...

मतदाता रिझाउन गोरखा नपा-५ का उम्मेदवारहरू घरदैलोमा

गोरखा / गोरखा नगरपालिका–५ मा मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारहरू मतदाता रिझाउन घर–दैलोमा व्यस्त बनेका छन् । गोरखा–५ को वडाध्यक्ष पदका लागि ९ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन नजिकएसँगै हरेकदिन बिहानैदेखि उम्मेदवारहरू मतदाताको...

इसराइल र लेबननबीच युद्धबिरामको सहमति

काठमाडौं / इसराइल र लेबननबीच युद्धबिरामको सहमति भएको छ। मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इसराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो। योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इसराइलले बुधबार बिहान...

-->