आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

रविमाथि मानवअधिकार हनन भएको विषयमा एक्येबद्धता जनाउँदै नेताहरु

पोखरा/चितवनबाट रातारात कसैले सुइँको नपाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई पोखरा ल्याइएपछि मानवाधिकार उल्लंघन भएको भनेर रास्वपा सहित अन्य दलका नेताहरुले पनि अभिव्यक्ति दिएका छन । गत बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि...

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

सियोल / दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा...

ओलीले चीन गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरे: देउवा

काठमाडौं / नेपाली कांग्रेसका केही नेताहरूले चीनसँग हालै गरिएको बीआरआई सहकार्य फ्रेमवर्कप्रति संशय व्यक्त गरिरहेका बेला सभापति शेरबहादुर देउवाले त्यसलाई देशहितका पक्षमा चालिएको महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याएका छन्। कांग्रेसको कोसी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै...

पत्रकार महासंघमा निर्मला शर्मा र रमेश विष्टको प्यानलविच प्रतिष्पर्धा

पोखरा / नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरेको छ। यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो। गत असोजमा भक्तपुरमा...

पत्रकार महासंघमा सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी

काठमाडौं / नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलगअलग प्यानल तयार पारेका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला...

चीन भ्रमणमा पोखरा विमानस्थल र विशिष्टीकृत अस्पतालबारे कुरा उठेन !

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर आएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले त्यही विषयमा केन्द्रित रहेर...

चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो २ बजे काठमाडौं अवतरण गरेका हुन् । उनी सवार...

प्रधानमन्त्री चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ । यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा...

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा : मन्त्री चौधरी

पोखरा/युवा तथा खेलकुद मन्त्री एवम् नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले युवा लक्षित कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै चौधरीले देशका सातै प्रदेशमा युवा लक्षित...

दक्षिण कोरियामा राष्ट्रपतिले गरे सैन्य शासनको घोषणा

काठमाडौं / दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन लागू गरेका छन्। देशबाट उत्तर कोरिया समर्थक शक्तिलाई हटाउन र उदार संवैधानिक व्यवस्थाको संरक्षण गर्न भन्दै उनले सैन्य शासन लागू गरेका हुन्। आफूसँग सैन्य...

-->