आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

खेलमा सँगै देखिएका देउवा र प्रचण्ड

काठमाडौं / धेरैले मान्यता राख्छन्-खेलकुदले जोड्छ, राजनीतिले तोड्छ। यही मान्यतालाई सत्य सावित गर्नेगरी नेपाली खेल मैदानमा शनिबार एक दृश्य देखियो। जसमा राजनीतिक दाउपेचमा कहिले मिलन र कहिले विछोडको यात्रामा रहेका दुई शीर्ष नेता सँगैको...

कांग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त: बाबुराम भट्टराई

जनकपुर / नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्। जनकपुरधाममा शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन...

रिहा भएपछि प्रसाईंले भने, ‘तस्करसँगको लडाइँ जारी रहन्छ’

काठमाडौं / अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि प्रसाईं केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट शुक्रबार साँझ रिहा भएका हुन् । रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भने, ‘अदालतले...

सय दिने अभियानमा कांग्रेसले बागलुङ नगर भेला गर्ने

बागलुङ/नेपाली कांग्रेस बागलुङ नगर समितिले पुस १० गते पार्टीका सबै सदस्य उपस्थित गरी आम भेला गर्ने भएको छ । पार्टीले एकसय दिने अभियान चलाइरहेको बेला समितिले नगर स्तरीय कार्यक्रम गर्न लागेको हो । नगर सभापति...

सरकारलाई जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज (बिहीबार) प्रमाणीकरण भएको हो। संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द...

‘एमसिसि र बिआरआइ स्वदेशी हितमा प्रयोग गरौं’

बागलुङ/संगठन निर्माणका लागि कांग्रेसले थालेको सय दिने अभियानअन्र्तगत दैनिक कार्यक्रमहरु संचालनमा छन् । वडा, प्रदेश क्षेत्र, क्षेत्रीय कार्यसमिति र जिल्ला तह सम्मका कार्यक्रमहरु भएका हुन् । बुधबार पनि विभिन्न कार्यक्रम गरेर कांग्रेसले सय दिने...

सभामुख र उपसभामुखको सम्मेलनद्वारा संघीयता कार्यान्वयनका लागि आवस्यक कानून बनाउन संघीय संसदबाट पहल गर्ने निर्णय

पोखरा/ संघीयता तथा संविधानको कार्यान्वयनमा तिब्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूची अन्तर्गत निर्माण गरिने कानूनको सन्दर्भमा तीनवटै सभाको परस्पर सम्बन्ध बिकास गर्ने र बन्न बाँकी कानूनको अध्ययन र पहिचान गरी संघीय...

सरकारले सुशासन दिन सकेन : उपमहासचिव पुन

बागलुङ/पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले वर्तमान सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारका दलहरु एकपछि अर्को सत्तामा जाने दाउमा मात्रै रहेको बताएका छन् । उनले कांग्रेस र एमाले...

आगामी अधिवेशनहरूमा संघीयता कार्यान्वयनसँग जोडिएका कानून बनाउँछौंः सभामुख घिमिरे

पोखरा/ पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज...

एमालेले लिने जग्गादानविरुद्धको रिट सर्वोच्चले गर्यो खारेज

काठमाडौं / सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्‍याएको छ । जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले आज खारेज गरेको हो...

-->