आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जिल्ला भेला

बागलुङ/क्रान्तिकारी कम्प्युनिष्ट पार्टी नेपालले १३२ औं माओ दिवश तथा एकता महाधिवेसन बारे जानकारी गराएको छ । जिल्ला भेला गर्दै उक्त पार्टीले महाधिवेसनको जानकारी समेत गराएको हो । बिहिवार पत्रकार भेटघाट गर्दै पार्टीका जिल्ला सेक्रेटरी दलसिंङ...

पार्टीले कारवाहीको निर्णय गर्दा काममा नै थिए पाण्डे र तिम्सेना, के भन्छन त उनीहरु ?

काठमाडौं / पार्टीको केन्द्रीय सचिवालय बैठकले ६ महिनाका लागि निलम्बन गरेको खबर पाएलगत्तै नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेतृत्वलाई पञ्चको संज्ञा दिएकी छन्। उनले पञ्चायतविरुद्ध लडेका पार्टी नेतृत्वलाई पञ्चको संज्ञा दिएकी हुन्। सामाजिक सञ्जाल...

पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त गर्न प्रभावकारी कार्ययोजना बनाऔ : एमाले गण्डकी इन्चार्ज गुरुङ

पोखरा/  नेकपा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले उद्घाटन गर्दै आगामी निर्बाचनमा पार्टीलाई बहुमत...

कांग्रेसको बागलुङको नगर भेला सकियो

बागलुङ/नेपाली कांग्रेसले शुरु गरेको सय दिने संगठन सुदृढीकरण अभियानअन्र्तगत बुधबार बागलुङ नगरपालिकामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरभित्रका १४ वटै वडाका सभापतिले एक वर्षभरीको कार्यक्रमबारे रिर्पोटिङ गर्नुको साथै पार्टी नेतृत्वलाई...

कास्कीमा काँग्रेसको सय दिने विशेष अभियान तिव्र

पोखरा/ नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सयदिने विशेष अभियान तिव्र पारेको छ । अभियान अन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तिव्र गतिमा संचालन भइरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए...

नेकपा एस गण्डकी प्रदेशको प्रथम अधिवेशन माघ २६ र २७ गते पोखरामा हुने

पोखरा / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी माघ २६ र २७ गते पोखरा सभागृहमा हुने भएको छ । यसअघि पुस १९ र २० गते गर्ने भनिएको अधिवेशनको मिति सारेर...

डिपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यबाहक सभापति डोलप्रसाद (डिपी) अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो। ‘उपसभापति अर्याललाई कार्यबाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका...

रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । ‘…सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण...

रविको निलम्बनपछि को हुँदैछन् रास्वपामा पार्टी र संसदीय दलको नेता ?

पोखरा / सहकारी ठगी प्रकरणमा हिरासत भोगिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध...

माओवादी केन्द्रको गल्याङ नगर अध्यक्षमा थापा

स्याङ्जा/नेकपा माओवादी केन्द्रको खबरदारी सभा तथा गल्याङ नगरपालिकाको तेस्रो अधिबेशनले दुर्गाबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा ज्योति भट्टराई, त्रिलोचन गौडेल र भूमकला न्यौपाने चयन भएका छन् । सचिवमा...

-->