काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले मुलुकमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि हस्तक्षेप गर्न आफूहरू राजनीतिमा आएको बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु राष्ट्रिय भेलाको उद्घाटन गर्दै...
काठमाडौं / सांसद सूर्य थापा नेतृत्वको सहकारी छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनीरूपमा परिचालन भएको र उक्त कम्पनीको प्रबन्ध निर्देशकका रूपमा रवि लामिछाने पनि उत्तरदायी रहेको निष्कर्ष निकालेको छ। समितिले सोमबार प्रतिनिधि सभाको...
पोखरा/ गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको थियो...
बागलुङ/विशेष संगठनात्मक अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले सोमबार बडिगाड गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा, संघीयताको खारेजी र विकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीको बिरुद्ध स्थानीय सरकारको ध्यानाकर्षण गराउन बडिगाड गाउँपालिकाका...