पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा समस्या व्यापक रहेकोले त्यसको सुधार गरिने बताएका छन् । नवनियुक्त मन्त्री पाठकले अहिले आफु स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा बुझिरहँदा यस क्षेत्रमा व्यापक समस्या देखिएकाले निराकरणका लागि...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक...
बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई २७ बुदे ज्ञापनपत्र पठाएको छ । जनमोर्चाले भदौ महिनामा संचालन गरेको विशेष संगठनात्मक अभियानका क्रममा जनताका गुनासा र समधान गर्न सकिने विषयलाई लिएर बागलुङका प्रजिअ नेत्रप्रसाद सुवेदीमार्फत प्रधानमन्त्री...
पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाका विरुद्धमा लेख्ने एमाले कांग्रेसका कार्यकर्ताहरुलाई प्रतिवाद गर्न आफ्ना सदस्यहरुलाई निर्देशन दिएका छन् । सोमबार सूर्यदर्शन सहकारीका पीडितहरुको कालोझण्डा र नाराबाजीको सामना गर्दै कार्यक्रमस्थल पुगेका लामिछानेले...
बागलुङ/नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर चिरन्जिवी नेपालले राजनीतिक परिवर्तन भएपनि राष्ट्र निर्माणका लागि पूँजिको विकास आवस्यक भएको बताएका छन् । बीपी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवादका लागि उत्पादनमुखी अर्थतन्त्र’ विषयक संवादमा नेपालले...