पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यालय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हकअधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्न हिँड्ने...
पोखरा/दुइदुइवटा प्रदेशसभाको निर्वाचनपछि गण्डकीमा पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षको बेञ्चमा पुगेको छ । प्रदेशसभाको भदौ २६ गते बस्ने बैठकमा माओवादी प्रदेश सरकार स्थापनायताको साढे सात वर्षपछि पहिलोपटक प्रतिपक्षको बेञ्चमा बस्नेछ । २०७४ को प्रदेशसभा निर्वाचनपछि...
काठमाडौं / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सम्पूर्ण रुपले भूगोलमा खटिन निर्देशन दिएका छन् । केन्द्रीय कार्यालय च्यासलमा दुई दिन चलेको पोलिटब्यूरो बैठकलाई बुधबार समापन गर्दै अध्यक्ष ओलीले काठमाडौं बस्ने प्रवृत्ति...
तस्बिर : जगिन्द्र बिक ‘बसन्त’/ताराखोला बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको बिनामारे र हिलको घुस्मेलीमा सम्पन्न भएको छ । जैमिनी ५ बिनामारेमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर...
बागलुङ/‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने उदघोषसहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको अर्जेवा, हरिचौर, ग्वालीचौर, बोवाङमा सम्पन्न भएको छ । जैमिनी नगरपालिका ६ अर्जेवामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय...