आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : स्वास्थ्यमन्त्री पाठक

बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङलाई शिक्षण अस्पताल बनाउनुपर्ने बताएका छन् । नवनियुक्त मन्त्री पाठकलाई बधाई तथा शुभकामना दिन नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले आफ्नो...

‘गण्डकीमा मन्त्री पद नै बिक्रीमा रहेछ, प्रदेश संरचना खारेज गरौँ’

पोखरा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले त्यहीकारण राप्रपाले प्रदेश संरचना खारेजीको माग गरेको बताइन्...

देश दौडाहाले हामीलाई उत्साहित बनाएको छ: ई.डा. घिमिरे

पोखरा / इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियशनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनाव नजिकिदै गर्दा प्रचार अभियान पनि तिब्र बनेको छ । इन्जिनियरहरुको हकहित र अधिकारको विषयमा आवाज उठाउँदै...

गण्डकीका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

पोखरा / गण्डकी प्रदेशका आझै नियुक्त भएका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्रालय फेरिएको विषय असन्तुष्ट जनाउदै मनाङेले स्वकिय सचिव सन्तोश अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई...

दीपक मनाङेद्वारा मन्त्री पदबाट राजीनामा

पोखरा/ कम प्रभाव भएको मन्त्रालय दिएको र वरियता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्री पदबाट राजीनामा दिएका छन । आफुले राजीनामा दिए पनि मुख्यमन्त्रीको सचिवालयले भने राजीनामा पत्र...

मन्त्रालय बाँडफाँडमा दीपक मनाङे असन्तुष्ट, राजीनामाकाे चेतावनी

पोखरा/  एमालेको ‘इन्ट्री’ संगै गण्डकी प्रदेश सरकारमा गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदबाट मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) असन्तुष्टि देखिएका छन । प्रदेशकै महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका...

भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयमा केसीको फड्को

पोखरा/ गण्डकी प्रदेशमा एमालेले ४ मन्त्रालय पाएको छ । ९ मन्त्रालयमध्ये सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा भने प्रकाशबहादुर केसीले पाएका छन । खासै राजनीतिक पृष्ठभूमी नभएका केसी एमाले...

पुराना एमाले नेतालाई उद्योग, पर्यटन मन्त्रालयकाे जिम्मा

पोखरा /पर्वतको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभामा निर्वाचित मित्रलाल बस्याललाई नेकपा एमालेले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारीमा पठाएको छ । उनले आजै पद तथा गोपनियताको सपथ लिए । २०१४ भदौ ५ गते...

यी हुन आज सपथ खाएका गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक

पोखरा/ गण्डकी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बागलुङका समानुपातिक तर्फका सांसद कृष्णप्रसाद पाठकले पाएका छन । यो मन्त्रालय सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय टुक्राएर बनाइएको हो । स्पष्ट र निडर वक्ताका रुपमा चिनिने पाठक २०१९...

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ

पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज सपथ लिएका छन । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई सपथ खुवाएका हुन । कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ, स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल...

-->