बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको सल्यान, छिस्ती, धम्जा, मल्म, दर्लिङ, अधिकारीचौर र झिम्पामा सम्पन्न भएको छ । बरेङ गाउँपालिका ४ सल्यानमा सम्पन्न कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य...
पोखरा / नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो पार्टीले पाउने मन्त्रालयको लागि ४ मन्त्रीको नाम बुझाएका छन् । मुख्यमन्त्री पाण्डेसंग सोमवार बिहान भएको छलफलपछि मुख्यमन्त्रीलाई एमालेका चार...
पोखरा/ गण्डकी प्रदेशमा मन्त्रालय बढाएर ९ पु¥याइएको छ । केही दिनअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार ७ मन्त्रालयबाट ९ पु¥याउने प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकलगत्तै आयोजित पत्रकार...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश र श्रीलंकाबाट आफूले नभई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सिक्नुपर्ने बताएका छन्। शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तक विमोचन कार्यक्रममा...
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन बनाउन व्यवसायी क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन्। शनिबार क्याप्टेन थापाको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने...
काठमाडौं/ नेपालीहरुको पर्व तीजको अवसरमा नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीले एमाले मुख्यालय च्यासलमा शनिवार तिज उत्सव कार्यक्रम आयोजना गर्यो । उत्सवमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्यालसँगै नेता लालबाबु पण्डित पनि...