आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेकपा एकीकृत (समाजवादी) को निर्वाचन : मेयरमा सघाएका श्रीनाथले पार्टीमा हराए धनराजलाई

पोखरा/नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हार व्यहोरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा विजयी हुँदै गर्दा निर्वाचनको समयमा श्रीनाथले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । स्थानीय तहको निर्वाचनमा धनराजलाई मेयरमा जिताउन...

राजमोको विशेष संगठनात्मक अभियान सात ठाउँमा एकैपटक उद्घाटन

बागलुङ/ राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाका सात ठाउँबाट एकै पटक विशेष संगठनात्मक अभियान सुरु गरेको छ । बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको कुश्मिशेरा, बागलुङ नगरपालिकाको अमलाचौर, गलकोट नगरपालिकाको दुदिलाभाटी, वडिगाड वडिगाड गाउँपालिकाको सक्न्यार, ढोरपाटन नगरपालिकाको...

जनमोर्चा बागलुङको वडा स्तरीय संगठनात्मक अभियान सुरु

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले वडा स्तरीय विशेष संगठनात्मक अभियान सुरु गरेको छ । जिल्ला समितिको आठौं बैठकको निर्णय अनुसार जिल्लाका १० पालिकाका ८५ वटै वडामा विशेष संगठनात्मक अभियान सुरु गरेको हो । ‘राष्ट्रियता र गणतन्त्रको रक्षा...

संख्या र भागबण्डा नटुंगिदा एमाले सरकारमा जान ढिलाई

पोखरा/गत असार १७ गते केन्द्रमा सत्ता समीकरण फेरिएर एमाले कांग्रेसको संयुक्त सरकार बन्ने प्रक्रिाय सुरु भयो । त्यसको केही दिनमा नै एमाले केपी शर्मा ओली प्रधामन्त्री बने । केन्द्रिय समीकरणसँगै प्रदेशमा पनि सत्ताको फेरबदल...

ट्रेड युनियन कांग्रेसको संगठन विस्तार अभियान

बागलुङ/नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले संगठन विस्तार अभियान थालेको छ । गाउँसम्म संगठन विस्तार गर्नेगरी बागलुङका १० वटै पालिकामा अभियान सञ्चालन गरेको हो । अभियान अन्र्तगत गल्कोट नगरपालिकामा प्रथम नगर अधिवेशन सम्पन्न गरेको हो ।...

३० वर्षे सेवा अवधि हटाउने आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दर्ता

काठमाडौं / ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा जाने नेपाल प्रहरीमा कार्यान्वयन हुँदै आएको कानुनी व्यवस्था हटाउने आदेश विरुद्ध ‘भ्याकेट’ (पुनरावलोकन) निवेदन दर्ता भएको छ। कानुन नबन्दै आएको अन्तरिम आदेश व्यावहारिक नभएको दाबी...

संसद्‍मा प्रचण्डले सत्तापक्ष र सरकारमाथि उठाए प्रश्नै प्रश्न (पूर्णपाठसहित)

काठमाडौं / प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरू बलियो प्रतिपक्षको रूपमा...

पार्टी र विचारको विकास प्राथमिकतामा: अध्यक्ष प्रचण्ड

पोखरा/ माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अबको प्राथमिकता पार्टी संगठन निर्माण र विचारको विकास भएको बताएका छन् । सरकारको कुरा भने गौण रहेको उनको भनाइ थियो । पोखरामा हिजोदेखि सुरु पार्टीको...

माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा

पोखरा/  नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आज आइतबार पोखरामा भइरहेको छ । केन्द्रीय पदाधिकारीसहित गण्डकी प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको बैठक भोलिसम्म चल्नेछ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने...

मर्स्याङ्दी बस दुर्घटनाका २५ शव लिएर गयो भारतीय विमान

पोखरा / भारतको पश्चिम बंगाल पानागढबाट चितवनको भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ जनाको शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य...

-->