काठमाडौं / भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत मिलेको धारणा सार्वजनिक गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएपछि भारतीय विदेश...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका...
काठमाडौं / सहकारीको रकम अपचालनबारे छानबिन गरिरहेको संसदीय विशेष समितिले धमाधम कैदीबन्दीहरूसँग सोधपुछ गरेको छ । संसदीय विशेष समितिकी सचिव बबिता मिश्रका अनुसार विभिन्न सहकारीमा आबद्ध रहेका उनीहरूलाई जेलबाट झिकाएर सोधपुछ गरिएको हो । शनिबार...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। आइतबार शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकाे...
काठमाडौं / सर्वोच्च अदालतले समानुपातिक समावेशीसम्बन्धी नीतिको फाइदा उठाएर टाठाबाठाले राज्यका निकाय कब्जा गर्ने प्रवृत्ति अन्त्यका लागि कानुनमा सुधार गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले यो आदेश जारी गरेको हो। प्रधान...
काठमाडौँ /नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विभिन्न ३७ वटा विभाग गठन गरेका छन् । देउवाले पार्टीको विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद...
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ४ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको केही दिनमै ४ सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् । ऊर्जा विकास विभागका महानिर्देशक...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको यातायात प्रणालीलाई पानीजहाज र रेल युगमा रूपान्तरित गर्नुपर्ने बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन...