पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुु¥याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिएका छन । पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल...
काठमाडौं / सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ। अर्थ मन्त्रालयमा आयोजित...
पोखरा/नेपाली कांग्रेस कास्कीले कार्यकर्ता र आम नागरिकलाई सँगै हिँडाउने गरी सामाजिक उद्यमशीलता कार्यक्रम संचालन गर्ने भएको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले कार्यकर्तालाई उद्यमशीलतासँग जोड्न यो कार्यक्रम अगाडि सार्ने निर्णय गरेको...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संकटका बेला साथ दिएका दुई मन्त्रीलाई नहटाउने अडान लिएका छन् । बरु मन्त्रालय संख्या बढाएर १० पुर्याएर नेकपा एमालेलाई सरकारमा समेट्ने उनको प्रस्ताव छ । कार्यदल स्तरमा सहमति...
काठमाडौं / भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्। विदेशी पाहुनाहरू भेट्नका लागि तयार पारिएको हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधाघण्टा छलफल...
काठमाडौं / थाइल्याण्डको संवैधानिक अदालतलले प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको छ । जेल बसेको एक वकिललाई मन्त्रिपरिषदमा सामेल गरेको आरोपमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरिएको हो । ६७ वर्षीय थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण...
काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूको सम्बोधन र दलीय आधारमा छलफलपछि विधेयक पारित गरिएको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक...
स्याङ्जा / सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति दिएको हो। स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन...