आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

संरक्षणमा ध्यानाकषर्ण गराउदै बागमती नदीमा र्‍याफ्टिङ

काठमाडौं / नदी संरक्षणका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्न शनिबार बागमती नदीमा र्‍याफ्टिङ गरिएको छ। नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस् क्लब कुपोण्डोलको आयोजनामा बागमतीमा र्‍याफ्टिङ गरिएको हो। कुपोण्डोलबाट शुरू भएर सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरिएको...

पोखरा र गौतमबुद्धमा अन्तर्राष्ट्रिय उडानको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री...

किसान संघ पोखरा ६ बैदाममा ओमनाथ अधिकारी

पोखरा/ नेपाल किसान संघ पोखरा महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा ओमनाथ अधिकारी चयन भएका छन । संघको विहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा...

किरण गुरुङलाई एमाले गण्डकीको कमाण्ड !

पोखरा/एमालेले स्थायी कमिटी सदस्य किरण गुरुङलाई गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । उनले एमाले सचिव गोकर्ण विष्टलाई विस्थापन गरेका हुन् । प्रदेश इन्चार्जको जिम्मेवारी पाएसँगै उनको भूमिका फेरिएको छ । गण्डकी प्रदेशको एमालेभित्रको...

एमालेको जिम्मेवारीमा व्यापक हेरफेर: गुरु बराल बने उपाध्यक्ष

पोखरा/नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि सो पद रिक्त रहेकामा हाल...

बागलुङबाट सल्लाहकार परिषदमा पौडेल र केन्द्रिय सदस्यमा चालिसे मनोनित

बागलुङ/ नेकपा एमाले बागलुङका नेता जनक पौडेल पार्टीको केन्द्रिय सल्लाहकार परिषदको सदस्य र मञ्जु शर्मा चालिसे केन्द्रीय सदस्यमा मनोनित भएका छन् । बिहिबार बसेको पार्टीको सचिवालय बैठकले पौडेललाई सल्लाहकार परिषदको केन्द्रिय सदस्य र चालिसेलाई...

दीर्घकालीन निर्णय नलिन गण्डकीका मुख्यमन्त्रीलाई एमालेको चेतावनी

पोखरा/नेकपा एमालेले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दीर्घकालीन निर्णय नलिन चेतावनी दिएको छ। एमाले गण्डकी प्रदेश कमिटीले विज्ञप्तीमार्फत पाण्डे सरकारलाई सचेत बनाएको हो । संघीय तहमा नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त सरकार गठन...

दुई मन्त्रालयका लागि ७० अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं / सरकारले दुईवटा मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यसबारे जानकारी गराएका हुन्। उनका...

सिग्देल भए नेपाली सेनाको कायममुकायम प्रधानसेनापति

पोखरा / नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा वरिष्ठ रथी अशोकराज सिग्देल तोकिएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले बुधबार सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन् । उनले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम...

कास्कीमा कांग्रेस एमालेको बैठक, सत्ता सहकार्य हुने संकेत

पोखरा/प्रतिनिधि सभामा दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएपछि पहिलोपटक कास्कीमा ती दुई दलबीच सोमबार बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस कास्कीको कार्यालयमा काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको सभापतित्वमा...

-->