आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

यी हुन एमाले–कांग्रेसबीच भएको ७ बुँदे सहमति, ओलीले गरे सार्वजनिक

पोखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

पोखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले...

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छः अधिकारी

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन । ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले शनिवार आयोजना...

के छ एमालेले प्रधानमन्त्री ओलीलाई बुझाएको सुझावमा ? (पूर्णपाठसहित)

काठमाडौं / नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ । एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले...

योजना आयोगमा सदस्य नियुक्तीपछि गण्डकी सरकारसँग एमाले असन्तुष्ट

पोखरा/ गण्डकी सरकारले हालै प्रदेशको नीति तथा योजना आयोगलाई पूर्णता दिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना आयोगका उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्ती गरेका थिए । बाँकी दुई सदस्यको भने पदपूर्ति भइसकेको थिएन । नयाँ...

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा

काठमाडौं / मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक र आर्थिक सल्लाहकार नियुक्त गरेको छ। बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त...

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको अनुरोध

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट शुभकामना दिन अनुरोध गरेका छन् । उनले बुधवार विहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै समयको बचतका लागि त्यसो गर्न अनुरोध...

अर्थ र उर्जा मन्त्रीको एउटै स्वरः नविकरणीय उर्जामा जोड

काठमाडौं / अर्थमन्त्री विष्णु पौडेल र उर्जा, जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले उर्जाको प्रयोगलाई वृद्धि गर्दै नविकरणीय उर्जा उत्पादनमा विशेष जोड दिनुपर्ने वताएका छन् । नागरीकको उर्जा अधिकारलाई प्रत्याभुत गराउन नविकरणीय उर्जाको प्रयोगलाई...

गण्डकीका कांग्रेस सांसद भन्छन्ः ‘मन्त्री बनाउँदा पार्टीले उपेक्षा गर्‍यो’

पोखरा / गण्डकी प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसदहरू भेला भएर समसामयिक राजनीतिक परिवेश, पार्टी राजनीति र गण्डकीको विकास र समृद्धिबारे विमर्श गरेका छन् । राजधानीमा भेलिएका उनीहरूले कोशीमा सबै पार्टी एकतावद्ध भएको, अहिले मन्त्रीहरूको उपस्थितिले...

विद्यालाई शिक्षा क्षेत्र सुधार्ने सुनौलो अवसर

पोखरा/राजनीति भनेको देखिने–सुनिने कर्ममात्र हैन, परिणाममुखी कर्मले आफूलाई प्रमाणित गर्ने क्षेत्र पनि हो । विद्यार्थीकालदेखि नै राजनीति गरेकी, प्राज्ञिक क्षमताबाट आफूलाई प्रमाणित गरेकी अनि परिवारका खातिर महत्कांक्षालाई चटक्कै छाडेर पर्दापछाडिको भूमिकामा रमाएकी विद्या भट्टराईलाई...

-->