पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलीसहित २ उपप्रधानमन्त्री र १९ मन्त्रीले सोमबार सपथ लिएका छन । उपप्रधानमन्त्रीमा कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल रहेका छन । सिंह, सहरी विकास र पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारीसमते सम्हाल्नेछन...
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न दाबी पेश गरेका छन्। नेपाली कांग्रेस लगायत दलको समर्थनमा ओलीले शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका हुन्। प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर ओली, कांग्रेस सभापति शेरबहादुर...
काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले प्रचण्डको विपक्षमा मतदान गरेका थिए । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव अस्वीकृत भएको छ...