आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीका मन्त्री दिपक मनाङेलाई कारवाही गर्न माग

पोखरा/गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरुङ (दीपक मनाङे) लाई कारवाहीको माग गर्दै संसदीय पत्रका मंच गण्डकीले सोमबार कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापालाई ध्यानाकर्षण गराएको छ । मंचको अगुवाईमा पत्रकारका विभिन्न...

एक जना प्रहरी अधिकृतसँग डराएको कांग्रेस !

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा गृहमन्त्री रमेश लेखक आएको दुई साता नहुँदै प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोजकुमार केसीको विशेष ब्युरोबाट सरूवा भएको छ। असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा...

गञ्जीमै मन्त्रालय गएका मन्त्री मनाङे भन्छन्: ‘अब सुत्दा पनि दौरा सुरुवाल लगाउँछु’

पोखरा / गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरूङ (दीपक मनाङे) फेरि एक पटक चर्चामा आएका छन्। विवादित पृष्ठभूमिका उनी विभिन्न कारणले बेला-बेला चर्चामा आइरहन्छन्। यसपटक भने उनी आफूले लगाएको पहिरणका कारण चर्चा र...

सबैभन्दा भरोसायोग्य र राजनीतिक स्थायीत्वको लागि कांग्रेस एमालेबीच गठबन्धन– मन्त्री गुरुङ

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले सबैभन्दा भरोसायोग्य र राजनीतिक स्थायीत्वको लागि एउटा सन्देश दिन अहिलेको गठबन्धनको सरकार बनेको बताएका छन । यसअघि पहिलो र तेस्रो पार्टीबीच, दोस्रो र तेस्रो पार्टीबीच पटकपटक गठबन्धन...

उर्जा परिसंघको अध्यक्षमा गुरुङ, नविकरणीय उर्जा प्रयोगमा जोड

काठमाडौं / नेपाल नवीकरणीय उर्जा परिसंघको अध्यक्षमा उर्जा व्यवसायी कुशल गुरुङ चयन भएका छन् । परिसंघको शुक्रवार ललितपुरमा समपन्न सातौं बार्षिक साधारणसभाले गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । परिसंघको...

उपचारका लागि गण्डकीका मुख्यमन्त्री पाण्डे भारत जाँदै, थापा कार्यवाहक मुख्यमन्त्री

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारत जाने भएपछि सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन । मन्त्री थापा मन्त्रीपरिषद्मा दोस्रो बरियतामा छन । मुख्यमन्त्री पाण्डे घुँडाको...

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

काठमाडौं / सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार...

गण्डकी प्रदेश सभामा सामाजिक बिकास तथा कृषि समिति सभापतिविहीन

पोखरा/ गत असार १७ गतेको गण्डकी प्रदेश सभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले एउटा विषय उठाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए, सामाजिक बिकास तथा कृषि समितिको सभापतिको पद जेठ २९ बाट रिक्त छ...

कांग्रेस पदाधिकारीबिहिन बीपी स्मृति दिवश !

बागलुङ/कांग्रेस संस्थापक नेता बीपी कोइरालाको बारेमा कार्यकर्ताहरु जति भाषण गरेर पनि थाक्दैनन् । आँफूले काम नगरेपनि बीपीको व्याज खाएर कांग्रेस कार्यकर्ताहरु धानिएका छन् । तर, बीपी कोइरालाकै स्मृति दिवशमा भने पदाधिकारी समेत उपस्थित भएनन्...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ मत

तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको एक सातामै ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाएका...

-->