आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकी सरकार मुख्यमन्त्रीको निजी शासन होइन– गुरुङ

पोखरा/ एमाले उपमहासचिव एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निजी शासन नरहेको बताएका छन । केन्द्रमा दुई ठूला दलबीच समीकरण बनेको लामो समयसम्म गण्डकीमा एमालेलाई सरकारमा सहभागी...

प्रचण्ड अराजनीतिक रुपमा प्रस्तुत भए: महासचिव पोखरेल

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ । नेकपा एमालेका महासचिब शंकर पोखरेलले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताएका छन्...

कास्की काँग्रेसमा राजनीति विशेषज्ञ वृत्त निर्माण

पोखरा/ पार्टीलाई आवस्यक राय, सल्लाह तथा सुझाव दिनका लागि कास्की कांग्रेसले विशेषज्ञ बृत्त निर्माण गरेको छ । यही भदौ ५ गते वसेको जिल्ला कार्य समिति वैठकको निर्णय अनुसार निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न...

चौतर्फी विरोधपछि हट्यो भ्रष्टाचारमा ५ वर्षे हदम्याद

काठमाडौं / भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकबाट शुक्रबार उक्त हदम्यादको प्रावधान हटाउने निर्णय भएको हो।...

नेकपा एस र एमालेबीचको ५ बुँदे सहमतिमा के छ ?

बागलुङ/नेकपा (एकीकृत समाजवादी) बागलुङ नेकपा (एमाले)मा समाहित भएको छ । एकीकृत समाजवादीको केही दिनअघि निर्वाचित केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापासहित सिंगो जिल्ला कमिटि नै एमालेमा समाहित भएको हो । एकिकृत समाजवादी र...

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

पोखरा/ सरकारले मुख्यसचिवमा हाल गृहसचिव रहेका एकनारायण अर्याललाई नियुक्त गरेको छ । हालका मुख्यसचिव लीलादेवी गड्तौलाले ५८ वर्षे उमेर हदका कारण शुक्रबार अवकास पाउने भएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने...

सुशासनदेखि जनजीविकाका सवाललाई सम्बोधन गर्न माग

बागलुङ/वडा स्तरीय विशेष संगठनात्मक अभियानका क्रममा राष्ट्रिय जनमोर्चा गलकोट नगर समिति बागलुङले सुशासन र जनजीविकासंग जोडिएका विषयलाई सम्बोधन गर्न माग गर्दै गलकोट नगरपालिका र सरकारको ध्यानाकर्षण गराएको छ । बिहिबार राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र...

नेकपा (एकिकृत समाजवादी) को बागलुङ जिल्ला कमिटी नै एमालेमा समाहित

बागलुङ / नेकपा एकिकृत समाजवादीको बागलुङ जिल्ला कमिटी नै एमालेमा समायोजन भएको छ । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल वहादुर थापा र केन्द्रिय सदस्य...

राष्ट्रपति पौडेलले गरे टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण...

गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति, एमालेबाट ४ मन्त्री बन्ने

पोखरा / गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो...

-->