आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आदिवासी समुदाय कांग्रेसको मेरुदण्ड: प्रदेश सभापति शर्मा

पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले...

अखिल क्रान्तिकारी गण्डकीमा गुरुङ

पोखरा/ नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको गण्डकी प्रदेश अध्यक्षमा पर्वतका त्रिदिप गुरुङ विजयी भएका छन् । सोमबार साँझ भएको मतदानमा त्रिदिपको पक्षमा १३७ मत प्राप्त भएको थियो । उनका प्रतिद्धन्दी गोरखाका रामकृष्ण भट्टले...

प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार घोषणा, प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं निर्वाचनका लागि प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार समूहलाई शुभकामना दिएका छन् । इ.प्रा. डा. विष्णुप्रसाद पाण्डे समूहको मंगलवार काठमाडौंमा आयोजित...

‘रातो पासपोर्ट’ मा जोगिएका धनराजलाई सहकारीमा छानबिन होला त ?

काठमाडौं / सहकारी ठगी सम्बन्धमा संसदमा आवाज उठाउँदै आएको नेपाली कांग्रेसका लागि यो माग ‘बुमर्‍याङ’ हुने देखिएको छ। पार्टी उपसभापति धनराज गुरुङको नाम पनि सहकारी ठगीमा मुछिएपछि नेपाली कांग्रेस अप्ठेरोमा परेको हो। ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी...

गण्डकी प्रदेशमा प्रगतिशिल समूह अगाडि

पोखरा / हिजो आज इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनिययर्स एशोसियसन (एनइए)को चुनावले माहोल तातेको छ । यही भदौ २८ गते हुने एशोसियसनको चुनावमा प्रगतिशील र लोकतान्त्रिक विचार समुहका इन्जिनियरहरु प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका...

पोखरा आएका रवि लामिछानेविरुद्ध सहकारी पीडितको नाराबाजी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् । लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन् । पोखराको बिरौटास्थित...

समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका...

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलद्वारा राजीनामा

काठमाडौं / नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका...

‘बीपीको साहित्यले राजनीतिभन्दा बढी जागरण ल्यायो’

तस्बिर : संगम घर्ति बागलुङ/नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राजनीतिसँगै साहित्यमा पनि अब्बल पात्र भएको सरोकारवालाले औल्याएका छन् । बीपीको साहित्यले राजनीतिभन्दा बढी समाज जागरणमा योगदान गरेको उनीहरुले बताए । समाजको वास्तविकता उजागर गर्न बीपीले...

गण्डकीका मन्त्री थापाको एकसय दिनः सामाजिक र स्वास्थ्यमा उल्लेखनिय सुधारकाे दावी

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो एकसय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले...

-->