आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

संस्कृति र सभ्यता संरक्षणमा युवापुस्ता जाग्नुपर्छः मन्त्री श्रेष्ठ

नवलपुर / गण्डकी प्रदेश सरकारका कृषि, सहकारी तथा भुमी मन्त्री पद्मा जिसि श्रेष्ठले संस्कृति र सभ्यता संरक्षणमा युवा पुस्ता जाग्नुपर्ने बताएकी छिन् । नेपाल नेवा देय दवुको ३० औं स्थापना दिवसको अवसरमा नेवा देय दवु...

राप्रपा प्रबेश गरे कांग्रेसका पूर्वक्षेत्रीय सभापति शिव सापकोटा

बागलुङ/ नेपाली कांग्रेस बागलुङको क्षेत्र नं.१ का पूर्वक्षेत्रीय सभापति एवं पूर्वजिल्ला विकास समिति बागलुङका सदस्य शिवलाल सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । जैमिनी नगरपालिका-२ का सापकोटा शनिबार राप्रपामा प्रवेश गरेका हुन्...

स्वास्थ्य क्षेत्रका समस्या पहिचान र समाधानको योजना बनिरहेको छ : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान र समाधानका लागि स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । हरेक नागरिकसँग जोडिएको स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालयले तयारी थालेको हो । प्रदेशअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थामार्फत समग्र स्वास्थ्य...

इन्जिनियर्स एशोसिएसन गण्डकीमा लोकतान्त्रिक समुहको प्यानल नै विजयी

पोखरा / नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकीको सभापतिमा लोकतान्त्रिक समुहका इ.सन्तोष जिसी निर्वाचित भएका छन् । निर्वाचनमा जिसीले ५ सय ९२ मत प्राप्त गरी सभापतिामा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिशिल समुहका इ.महेन्द्रबहादुर गोदारले...

नेकपा (एस) बागलुङमा अध्यक्षसहित पदाधिकारी चयन

बागलुङ/नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको नवौं बैठकले पिंगलराज गौतमलाई अध्यक्ष चयन गरेको छ । केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो । समितिको उपाध्यक्षमा बेदप्रसाद शर्मा, सचिवमा शालिकराम...

गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी

पोखरा/ गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् । रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थिय...

इन्जिनियर्स एशोसिएसनको चुनावमा गण्डकीमा १०८४ मत खस्यो

पोखरा / नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा गण्डकी प्रदेशमा १ हजार ८४ मत खसेको छ । प्रदेशमा कुल १ हजार ५ सय ५१ मतदाता रहेकोमा २ हजार ८४ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ...

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र सचिव बीच कार्यसम्पादन सम्झौता

काठमाडौ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य...

इन्जिनियर्स एशोसिएसनको निर्वाचनः पोखरामा खस्यो ९०२ मत

पोखरा / नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा पोखरामा भईरहेको मतदानमा ९०२ मत खसेको छ । दिउसो ३.१५ वजेसम्म ९०२ जनाले मतदान गरेको प्रगतिशील इन्जिनियर्स एशोसिएसन गण्डकीका अध्यक्ष विमल आचार्यले बताए । अध्यक्ष आचार्यका अनुसार यो...

इन्जिनियर्स एशोसिएसनको निर्वाचनः सभागृहमा मतदान जारी, दुई समुहविच कडा प्रतिस्पर्धा

पोखरा / सरकारी र नीजि क्षेत्रका इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको मतदान जारी छ । एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन आज भइरहेको छ । गण्डकी प्रदेशका इन्जिनियरहरु पोखराको...

-->