बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बलेवा विमानस्थलदेखि गुल्मी जिल्लाको हर्मिचौरसम्म ४४ किलोमिटर सडक कालोपत्रे गर्न सुरु भएको छ । बलेवा–हर्मिचौर सडक खण्ड ११ मिटर फराकिलो बनाएर डिबिएसटी प्रविधिको कालोपत्रे गर्न सुरु भएको हो...
‘विकृति अन्त्य गर्न स्थानीय सहभागिता आवस्यक’
बागलुङ/सामाजिक कुरीति र अपराध न्युनिकरणमा स्थानीय जनाताको सहभागिता आबस्यक भएको सरोकारवालाले बताएका छन् ।
बागलुङ नगरपालिका वडा नंं ५ को मालिकामा आयोजित कुरीति बिरुद्ध एक दिने सचेतनामूलक कार्यक्रममा सहभागिले सामाजिक सद्भावकालागि पनि युवाहरु एक हुनुपर्ने...
संगठन विस्तारका लागि कार्ययोजना, ७ सदस्यीय सचिवालय गठन, १३ जना जिल्ला सदस्यमा मनोनित
बागलुङ/नेकपा एमाले बागलुङले संगठन विस्तारका लागि वार्षिक कार्ययोजनासहित अगाडि बढ्ने निर्णय गरेको छ । साथै, पार्टीको जिल्ला अधिवेसन पछि जिल्ला सचिवालय र कार्यालय प्रमुख चयन गरेको छ ।
शुक्रबार बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले पार्टी...
बागलुङ नगरले चिनी र तेलको निशुल्क ढुवानी गर्ने
बागलुङ/बागलुङ नगरपालिकाले दशैं, तिहार जस्ता पर्वहरुको समयमा अत्याधिक माग हुने चिनी र तेल हरेक वडा कार्यालयसम्म निशुल्क ढुवानी गर्ने भएको छ । नागरिकलाई चाडवाडका समयमा सर्वसुलभ उपभोग्य बस्तुको उपलव्ध गराउनका लागि नगरले निशुल्क ढुवानी...
गण्डकी सभाको निष्कर्ष : ‘विश्वशान्ति कलस छिटो बनाऔं’
बागलुङ/पञ्चकोटमा हालै संचालनमा आएको जयनारायण कौशल्या गुरुकुलमलाई दिगो रुपमा संचालन गर्न ३१ औं गण्डकी सभामा सहयोग जुटाउने निर्णय भएको छ ।
बिहिवार भएको सभामा सरोकारवालाले गुरुकुललाई सहयोग अभियान चलाउने, विश्व शान्ति गण्डकी कलस निर्माणको काम...
‘सबै श्रमिकलाई सामाजिक सुरक्षामा जोडौं’
बागलुङ/श्रमिकको हितमा सेवा प्रदायक संस्थाले काम गर्नुपर्ने सरोकारवालाले बताएका छन् । साथै सामाजिक सुरक्षा कोषमा सबैलाई आबद्ध हुन पनि आग्रह गरिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको जिल्ला परिषद तथा सामाजिक सुरक्षा कोष लगायतका...
वडा कार्यालय भवन उद्घाटन
बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका– ५ बिनामारे वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको बिहिबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले उद्घाटन गरे ।
गण्डकी प्रदेश सरकारको ७८ लाख...
युवा पुस्ता लागुऔषधमा फसेकोमा चिन्ता
बागलुङ/ युवा पुस्तामा बढ्दो लागुऔषध प्रयोगले उर्जाशिल जनशक्तिको क्षयीकरण भैरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । देश बिकासको मेरुदण्ड मानिएका युवाहरु लागुऔषधमा फस्दा उर्जाशिल जनशक्तिको अभाव हुनेमा उनीहरुको चिन्ता थियो ।
लागू औषध नियन्त्रणका लागि...
बडादशैँको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना
पोखरा/ नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ ।
तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त...
नयाँ घरमा सर्ने राना दम्पत्तीको सपना झ्याप्लेखोलामा अस्तायो
बागलुङ/नयाँ घर सर्ने एक दम्पत्तिको सपना धादिङको झ्याप्लेखोलामा विलिन भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ दनियाका ५० वर्षिय इन्द्रबहादुर राना र भीमकुमारी झ्याप्लेखोला पहिरोमा पुरिएका हुन् ।
कतारमा काम गर्न गएका जेठो...