काठमाडौं / भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । उनीसँगै...
बागलुङ/बागलुङ नगरपालिकाले क्लिन बागलुङ अभियान शुरु गरेको छ । फोहोरको दिगो व्यवस्थापनको अभियानलाई नगरपालिकाले क्लिन बागलुङ अभियान नाम दिएको हो । आइतबार बागलुङ बजारमा कार्यक्रम गरेर नगरप्रमुख बसन्तकुमार श्रेष्ठर जिल्ला समन्वय समिति बागलुङका प्रमुख...
बागलुङ/नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङले खानेपानीको बक्यौता नतिरेका धाराबाट तत्काल रकम उठाउने भएको छ । त्यसका लागि सबैभन्दा बढी शुल्क उठ्नुपर्ने १ सय ग्राहकलाई पत्रसमेत पठाइएको र अर्को महिना सम्म त्यसको परणाम...
बागलुङ/ पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालिण्डकी करिडोरको बागलुङ–पाल्पा खण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ । करिडोरको ५४ किलोमिटर खण्डमा चार ठाउँमा ठुलो पहिरो खसेकाछन् । शुक्रबार राती गुल्मीको कालिगण्डकी गाउँपालिका २ अर्बेनी र हर्मिचौरको...
बागलुङ/बागलुङ नगरपालिकाका गतिबिधिहरुको तिखो आलोचना गर्दै आएका व्यवसायी एकबहादुर केसी संगम विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार उनलाई बागलुङ बजारबाटै पक्राउ गरेको हो । उनीविरुद्ध बागलुङ नगरपालिकाले विद्युतीय अपराधमा...