मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

विश्व पर्यटन दिवशमा बागलुङ बजारमा सरसफाइ

बागलुङ/विश्व पर्यटन दिवशको अवसरमा आयोजित चारदिने कार्यक्रम अन्र्तगत पहिलो दिन सम्पदा सफाइ अभियान समपन्न भएको छ । बुधबार बिहान होटल व्यवसायी संघको अगुवाईमा चिप्लेटी बसपार्क, नारायण चौतारी लगायतको स्थानमा सफाइ गरिएको हो । बागलुङ नगर...

वडिगाडका पहिरो प्रभावितसम्म पुग्न सडक चुनौती

बागलुङ/जिल्लाको वडिगाड गाउँपालिका ९ र १० मा गत साउन २१ र २२ गतेको बाढी पहिरोबाट प्रभावितलाई राहत पुर्याउन ग्रामिण सडक चुनौती बनेको छ । ठाउँ ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध रहेको सडकबाट दाताहरु पीडिसम्मै...

काठेखोलाको बिहुँमा निर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले भवन हस्तान्तरण गरेको हो । आयोजना प्रमुख सुनिता श्रेष्ठले काठेखोला गाउँपालिका–६ का...

एउटै तालिमले बद्लिएको धुल्लुबाँस्कोट स्वास्थ्य चौकी

बागलुङ/बरेङ गाउँपालिका १ की लीला परियारले पहिलो सन्तान जन्माउन गुल्मीको शान्तिपुर पुगिन् । घर छेवैमा स्वास्थ्य चौकी थियो । तरपनि स्थानीयको विश्वास थिएन । सबैको लहलहैमा लागेर उनले शान्तिपुर जाँदा धेरै खर्च भयो । उनकै...

खुला कबड्डीमा चिल्ड्रेन र कालिका च्याम्पियन

बागलुङ/जिल्लामा पहिलो पटक आयोाजना गरिएको खुला विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर मावि च्याम्पियन भएका छन् । जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियोगिताको फाइनलमा छात्रतर्फ कालिका कन्या...

बजेटै छैन विकासे अड्डामा, कसरी हुन्छ काम !

बागलुङ/सडक डिभिजन कार्यालय बागलुङमार्फत काम भएका गत वर्षका योजनामा मात्रै ११ करोड ५० लाख बढी भुक्तानी दिनुपर्ने बाँकी छ । तर चालुवर्ष जम्मा १७ करोडको ठेक्का लगाउन पाइने बजेट स्विकृत छ । उक्त बजेटले गत...

बागलुङमा पर्यटन दिवशको तयारी तीब्र

बागलुङ/विश्व पर्यटन दिवश भव्य रुपमा मनाउन बागलुङमा अन्तिम तयारी गरिएको छ । सेप्टेम्बर २७ अर्थात् असोज ११ गते दिवश भएपनि असोज ९ गतेदेखिनै दिवशका कार्यक्रम राखिएको छ । पहिलो दिन असोज ९ गते सम्पदा सफाइअन्र्तगत...

हराएकी युवतीको बडिगाड खोलामा शव भेटियो

बागलुङ/ सोमबार साँझदेखि घरबाट हराईरहेकी एक युवतीको मंगलबार बिहान बडिगाड खोलामा शव भेटिएको छ । बागलुङको बडिगाड गाँउपालिका–५ खारबजार नजिकै आज बिहान खोलामा १६ बर्षिया युवतीको शव भेटिएको हो । प्रहरी उपरीक्षक ऋषिराम कंडेलका अनुशार...

बागलुङ बसपार्क चलाउन द्रुतमार्गबाट काम गर्न सुझाव

बागलुङ/नवनिर्मित आधुनिक बसपार्क दिगो सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार द्रुतमार्गबाट निर्माण गर्न सरोकारवालाले सुझाव दिएका छन् । उद्घाटनपछि बसपार्क नियमित सञ्चालनमा आउन नसकेको विषयमा जनमानसमा उब्जेका जिज्ञासाहरुको जवाफ दिनेगरी बसपार्क चल्ने आधार तयार गर्नुपर्नेमा...

आंगिक क्याम्पस भलिबलको उपाधि धौलागिरि क्याम्पस बागलुङलाई, प्रतिक्षा सेन उत्कृष्ट खेलाडि घोषित

बागलुङ/गोरखामा भएको आंगिक क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धौलागिरि क्याम्पस बागलुङले जितेको छ । सोमबार गोरखामा भएको प्रथम गण्डकी प्रदेश स्तरीय त्रिभूवन विश्वविद्यालय आंगिक क्याम्पस प्रतियोगिताको फाइनलमा धौलागिरि बहुमुखी क्याम्पस बागलुङले पोखराको पृथ्वी नारायण...

-->