बागलुङ/कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का र भैरवस्थान मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्री सम्मानित भएका छन् । गुठी व्यवस्थापन समितिले दुवै जनालाई सम्मान गरेको हो ।
उनीहरुलाई गत भदौमा भारतको सोक्रेट सोसिएल...
नयाँ घर सर्ने बागलुङ बडिगाडका कुमालको सपना: खाईदियो झ्याप्लेखोलाले
बागलुङ / वैदेशिक रोजगारीमा कतार गएको जेठो छोरा केशव आइतबार घर फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधीन बुटवलको घर सम्पन्न हुनै लागेकोले परिवारमा उत्साह थियो । वर्षौंदेखि...
बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु
बागलुङ/‘ए दाजु एकछिन रोकिनुहोस् । दायाबाँया हेरेर मात्र सडक पार गर्नु होला ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरे बुधबार बिहान जिल्लाको प्रवेशद्वार मालढुंगामा डिउटी गर्दै थिए ।
बाटो काट्नेलाई गाडीको गति हेरेर मात्र...
मुख्य सडक बन्द हुँदा ग्रामीणमा नियमित सवारी
बागलुङ/असारदेखि असोजसम्म बागलुङको एक्लेसालमा खसेको पहिरोले राष्ट्रिय राजमार्ग ठप्पै भयो । कालीगण्डकी करिडोरमा कुनै गाडी चल्न सकेनन् ।
एउटै पहिरोले मालढुंगा कुश्मीसेरा सडकको दुईवटा घुम्ती पनि बगेकोले अझै कहिले खुल्ने यकिन छैन । मध्यपहाडी लोकमार्ग...
तीस हजार धरौटीमा छुटे एकबहादुर केसी ‘संगम’
बागलुङ / साईबर अपराधमा पक्राउ परेका एकबहादुर केसी ‘संगम’ ३० हजार धरौटीमा छुटेका छन् । बागलुङ जिल्ला अदालतका न्यायाधिस रमेशाकान्त अधिकारीको इजलाशले केसीलाई मंगलबार ३० हजार धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्...
पुर्पक्षका लागि देवकुमार थुनामा, ओमबहादुर रिहा
बागलुङ/ सहकारी ठगीको आरोपमा जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
थुनछेक बहस सकिएपछि मंगलबार जिल्ला न्यायाधीश...
अदालतमा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली : बयान सकियो, मंगलबार थुनछेक बहस हुने
बागलुङ/मुद्दा परेको डेढ वर्षपछि इमेज बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष देवकुमार नेपाली सोमबार जिल्ला अदालत बागलुङमा बयानमा उपस्थित भएका छन् । सोमबार दिनभर उनको जिल्ला अदालत बागलुङमा बयान लिइएको थियो ।
बयान...
गलकोट हरिचौरका मोतीलालको शव दरमखोलामा भेटियो
बागलुङ/आइतबार दिउँसोदेखि हराईरहेका बागलुङको गलकोट नगरपालिका वडा नं. ५ हरिचौरका ७५ वर्षिय वृद्व मोतीलाल विक दरमखोला किनारमा मृत फेला परेका छन् । आइतबार दिउँसो घरबाट निस्केका विक साँझसम्म पनि नफर्केपछि परिवारजनले खोजी गरेका थिए...
इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको जिल्ला अदालत बागलुङमा बयान सुरु
बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध लागेको सहकारी ठगी मुद्दामा जिल्ला अदालतमा बयान शुरु भएको छ । मुद्दा दर्ता भएको डेढ वर्षपछि अदालतमा उनको बयान भएको हो ।
२०८० को बैसाखमा...
देवकुमार बागलुङमा, आजै अदालत लैजाने तयारी
बागलुङ/ सहकारी ठगीको आरोपमा भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आईतबार राती बागलुङ ल्याईएको छ । शनिबार दिल्लिबाट काठमाण्डौ ल्याईएका नेपालीलाई आईतबार रातीनै हवाई मार्गहुँदै पोखरा...