बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेश भित्रका कम्तिमा चार वटा अस्पतालमा ट्रमा सेन्टर स्थापना गरेर संचालनमा ल्याउने दाबी गरेका छन् । बागलुङस्थित धौलागिरि अस्पताल, दमौली, स्याङ्जा र नवलपुरको मध्यबिन्दु अस्पतालमा ट्रमा सेन्टर स्थापना...
बागलुङ/काठेखोला गाउँपालिका ८ लेखानीस्थित सरस्वती प्राविकी प्रधानाध्यापक दुर्गाकुमारी गुरुङले विद्यालयको अडिट गर्न खोज्दा अडिटर आएनन् । अन्तिम समय भैसकेपछि उनले अडिटरको फर्म खोज्दै विद्यालयका फाइल र आवस्यक कागजात बोकेर हिंड्न बाध्य भइन् । तलब खुवाएको...
बागलुङ/जिल्ला फुटबल संघ बागलुङले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरुको सम्झनामा सोमबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको हो । खेलाडीहरू आदित्य...
बागलुङ/नेकपा एमाले बागलुङले संगठन विस्तारका लागि वार्षिक कार्ययोजनासहित अगाडि बढ्ने निर्णय गरेको छ । साथै, पार्टीको जिल्ला अधिवेसन पछि जिल्ला सचिवालय र कार्यालय प्रमुख चयन गरेको छ । शुक्रबार बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले पार्टी...