बागलुङ/बागलुङ बजारलाई व्यवस्थापन गर्न सवारी साधनको पार्किङ गर्ने स्थान बनाइने भएको छ । त्यसका लागि नगरपालिकाले उचित स्थानको खोजी गरिरहेको नगरप्रमुख जनकराज पौडेलले बताए ।
बजारलाई व्यवस्थित बनाउन जिप, ट्याक्सी र मोटरसाइकलको पनि उचित पार्किङ...
सामुदायिक सेवा केन्द्र गुठीको भवन शिलान्यास
बागलुङ/गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री मेषलाल श्रेष्ठले पूर्वाधार विकाससँगै सामाजिक विकास आवस्यक भएको बताएका छन् । उनले घर, सडक र अन्य पूर्वाधारभन्दा सामाजिक सद्भाव र समुदायनै विकासमा सक्रिय बन्ने काम बढी महत्वपूर्ण हुने बताएका...
त्रिपरेश्वर महादेवमन्दिर रामकोटमा धार्मिक महोत्सव आयोजना
बागलुङ – संस्कृत पाठशाल सञ्चालन गर्न जिल्लाको मा रहेको त्रिपरेश्वर महादेव मन्दिर रामकोटमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।
संस्कृत पाठशाला सञ्चालन गर्न काँठेखोला गाउँ ५ मा रहेको धार्मिक तिर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिरमा आगामी...
‘गौरवका आयोजना सक्न दबाब दिने’
बागलुङ/चौधौं महाधिवेशनबाट निर्वाचित भएको कांग्रेस जिल्ला कार्यसमितिले पहिलो बैठक बसेको छ । आइतबार भएको बैठकबाट राष्ट्रिय गौरवका आयोजना निर्माणमा दबाब दिने निर्णय गरेको छ ।
बागलुङमा अहिले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी ढोरपाटन सडक र...
ग्रामीण साना कृषि उद्योग सञ्चालनमा
बागलुङ/ किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बालीको प्रशोधनका लागि बागलुङ नगरपालिका ३, गौंडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा आएको छ । कृषि उत्पादन तथा बजारीकरणको काम गरिरहेको मिर्मिरे कृषि सहकारीले उद्योग सञ्चालनमा ल्याएको...
कर्मचारी युनियनमा देव शर्मा आचार्य
बागलुङ/नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमापुन देव शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार भएको अधिवेसनले आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शिव शर्मा र जोक बहादुर घर्ती मगर, सचिवमा...
बलेवामा सञ्चालित शिविरमा २२५ जनाको स्वास्थ्य परीक्षण
बागलुङ/ बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा दुई सय २५ जनाले निशुल्क परीक्षण गराएका छन् । बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिने शिविरमा बलेवा...
पृथ्वी हिरण्यले शैक्षिक सुधार अभियान थाल्ने
बागलुङ/भौतिक संरचना बलियो बनाएको बलेवाको एक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तर सुधारका अभियान सञ्चालन गर्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माविले विद्यालयको शैक्षिक क्षेत्र सुधार अभियान सञ्चालन गर्ने घोषणा...
कर्मचारी युनियनको आठौ जिल्ला अधिवेसन
बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेसन शनिवार बागलुङमा सम्पन्न भएको छ ।
अधिवेसनको उद्घाटन गर्दै युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले सरकारले ल्याउन लागेको निजामती ऐन कर्मचारीको हित विपरित भएको आरोप लगाए । साथै...
भूपि जयन्तीमा थाक पुस्तकालय सम्मानित
बगलुङ/८७ औं भूपि जयन्ती शनिवार बागलुङमा मनाइएको छ । धवलागिरि साहित्य प्रतिष्ठानको आयोजनामा जयन्ती मनाइएको हो ।
उक्त अबसरमा प्रतिष्ठानले मुस्ताङको भूपि स्मृति थाक पुस्तकालयलाई संस्थागत सम्मान गरेको छ । २५ हजार नगद सहित संस्थालाई...