बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटनः देशकै सर्वोत्कृष्ट स्की स्पोट

बागलुङ/ संसारभर हिमालै हिमालको देश भनेर चिनिन्छ, नेपाल । यहाँ हिमालमा खेलिने ‘स्की खेल’को प्रशस्तै सम्भावना भएपछि यसको प्रवद्र्धनका लागि थप सम्भाव्यता अध्ययन सुरु भएको छ । यसै महिना गरिएको एक अध्ययनमा ढोरपाटन क्षेत्र...

क्षयरोग संक्रमणबाट मृत्यु हुनेको संख्या बढी

बागलुङ/ कोरोना संक्रमणबाट भन्दा नेपालमा क्षयरोगको संक्रमणबाट मृत्यु हुनेको संख्या बढी रहेको भेटिएको छ । लाञ्छनाले विभिन्न रोगको संक्रमित व्यक्ति मात्र नभई सिंगो परिवारसमेत पीडामा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक...

नामजस्तै काम ! विद्यालयमा फूलदेखि मल्टिमिडियासम्म

बागलुङ/विद्यालय प्रवेश गरेपछि हरेकले फूल रोप्ने, तरकारी फलाउने र कृषिका सबै काम जान्नैपर्छ । विद्यालय हाताभित्रै ताजा तरकारी फलाउन खनजोत पनि गरिन्छ । माछापालनको पोखरी छ । विद्यार्थीले पढाइसँगै ती काम पनि सिक्छन् । सरसफाइका...

धौलागिरिका पाँच पालिकाको लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनसँग भगिनी सम्बन्ध

बागलुङ/ लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ । शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका...

एउटै खानेपानी आयोजनाको काम सक्न १३ वर्ष !

बागलुङ/साविकको कुश्मीशेरा गाविसलाई खानेपानी पु¥याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ । पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीशेरा खानेपानी आयोजनाको...

ग्रामिण पर्यटनको अगुवा : भकूण्डेको अतिथि सत्कार होम–स्टे

बागलुङ/ हातमा मखमली र सयपत्री फुलका माला । पञ्चपालामा अविरको टिका । लामबद्ध बसेका मिलिजुली आमा समुहका सदस्यहरु । मगर पोषाकमा सजिएका महिलामा नत कुनै आडम्बर न कुनै तडकभडक । सबैको एउटै चाहना हुन्छ...

यान्त्रिक हलो मर्मत गर्दै किसान

बागलुङ/बागलुङ नगरपालिका ९, तित्याङकी विष्णु थापामगरले तीन वर्षदेखि आधुनिक कृषि प्रविधि भित्राएर यान्त्रिक हलो लगेकी थिइन् । दिदीको छोरा र आफूले पालैपालो खेत जोत्थे । केही समय हलो बिग्रियो । मिस्त्री खोजेको बागलुङ बजारमै...

पर्यटक पर्खिंदै पूर्णगाउँ

बागलुङ\वरिपरि जंगल छ । ठूलो खर्क र चरन क्षेत्र भएकोले गोठालाहरु गाईभैंसी र भेडाबाख्रा चराउन जान्छन् । एक ठाउँमा बसेर छलफल गर्दा उक्त क्षेत्रको पर्यटकीय महत्वबारे पनि उनीहरुको बहस हुन्छ । जैमिनी नगरपालिका ८, केवैंगाउँका...

एमाले बागलुङको अधिवेसन २३ पुसमा हुँदै

बागलुङ –  नेकपा एमाले बागलुङको दशौं जिल्ला अधिवेशन आगामी पुस २३ गते हुने भएको छ । केन्द्रीय कार्यक्रम अनुसार सबै जिल्ला अधिवेसन एकैपटक हुने भएपछि जिल्ला कमिटीले तयारी तीब्र बनाएको छ । जिल्ला अधिवेसनका लागि...

औसा किराले सुन्तलाको उत्पादन घट्यो

बागलुङ/ बागलुङ नगरपालिका वडा नं. ८ का अनन्त खड्काको बारीमा दुई सयबढी सुन्तलाका बोट छन् । अघिल्लो बर्षको तुलनामा उनको बगैचामा सुन्तला उत्पादन घटेको छ । बोटमा सेतो रंग देखिने पोतो लागेको छ । दानामा...

-->