शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बसुन्धराको परिवारलाई प्रवासीको सहयोग

बागलुङ/ प्रवासमा रहेका युवाहरुले यहाँको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुले गलकोट नगरपालिका ७, आँगाखेतकी बसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । विभिन्न रोगबाट ग्रसित केसीको उपचारका...

खहरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

बागलुङ/ बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ । स्वास्थ्य संस्था नरहेका वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु सञ्चालनमा आएसँगै सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको हो । स्वास्थ्य संस्था नरहेका वडा नं....

सुन्तलाको मूल्य बढ्ने किसानको आश

बागलुङ/ उमेरले ६० कटेका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याई छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् । जैमिनी नगरपालिका ४, सर्कुवामा रहेको सुन्तला...

सकियो भजन महोत्सव, ४७ समुह सहभागी

बागलुङ – शालिग्राम संग्रहालयको प्रचारप्रसार र संस्कृतीको संरक्षणका लागि बागलुङको कुँडुले फेदीमा आयोजना गरिएको लोक भजन महोत्सव सकिएको छ । तिरुपती बालाजी धाम, शालग्राम संग्रहालयले आयोजना गरेको महोत्सव मंगलबार सकिएको हो । महोत्सवमा देशभरका...

डेमो मार्फत पोषण सचेतना (फोटो फिचर)

बागलुङ/धौलागिरी अस्पतालको ठुलो प्राङ्गण । अघिल्लो भागमा भरिभराउ देखिएका सेवाग्राही अनि पछिल्लो भागमा नर्सिङका विद्यार्थी । कागजबाट तयार पारिएका बिभिन्न सामग्रीहरु । खानका लागि दिन दैनिकीमा प्रयोगमा आउने खाद्यान्न, फलफुल तथा तरकारी र गेडागुडी...

‘भ्वाईस, च्वाईस र राईट’ लागि तयार बनौं’

बागलुङ/ महिलाहरु ‘भ्वाईस, च्वाईस र राईट’का लागि तयार नहुँदासम्म घरभित्रै र घरबाहिरबाट हुने हिंसाका घटनामा कमी नआउने सरोकारवालले बताएका छन् । हिंसा घरभित्रै र घरबाहिर दुवै ठाउँमा हुने भएपनि न्यायका लागि आवाज कम उठ्ने...

सिर्जनशिल पत्रकारिता पुरस्कार ढोरपाटनकर्मी गौतमलाई

बागलुङ/ यसवर्षको सिर्जनशिल पत्रकारिता पुरस्कार ढोरपाटन दैनिकका म्याग्दी सहकर्मी हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यसवर्ष पत्रकार महासंघ म्याग्दीका उपाध्यक्षसमेत रहेका गौतमलाई प्रदान गरिएको हो...

लोक भजनमा ‘कोरोना, पर्यटन र भुकम्पको सम्झना’

बागलुङ/‘पर्वतको कालाञ्जर, मुस्ताङमा मुक्तिनाथ, बागलुङकी भगवती बलेवाका भैरव, सबै घुम्न जाउँ पुण्य भूमी तिरुपती बालाजीधाम सबै घुम्न जाउँ ।’ बागलुङमा जारी प्रथम राष्ट्रि भजन महोत्सवमा आईतबार बागलुङको बलेवा भजन समुहले प्रस्तुत गरेको लोक भजनको अन्तरा...

‘सारेगमप लिल च्याम्स्’मा अरुणलाई जिताउन अभियान

बागलुङ/ टेलिभिजन कार्यक्रम ‘सारेगमप लिल च्याम्स्’को उत्कृष्ट दश जनामा परेका पर्वतका १३ बर्षिय बालक अरुण सुनारलाई जिताउन अभियान सुरु भएको छ । पर्वको कुश्मा जन्मिएका सुनुवारले उत्कृष्ट प्रस्तुती दिएको भन्दै परिवार र सामाजिक व्यक्तिहरुले...

मासुसँगै भुवाका लागि भेडापालन

बागलुङ/ लेकाली क्षेत्रमा मासुको लागि मात्रै नभइ, भुवा निकालेर न्यायो कपडा बुन्न पनि भेडा पाल्ने गरिन्छ । बागलुङको निसी, तमान र ढोरपाटन क्षेत्रमा यो क्रम बढी नै छ । उनीहरुले पालेका भेडाबाट हरेक वर्ष...

-->