बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बालबालिकामा कुपोषण घटाउन बहिरंग सेवा थालिने

बागलुङ/ बागलुङ नगरपालिकाले बालबालिकामा हुने कुपोषण घटाउन दुई स्थानमा बहिरंग सेवा स्थापना गर्ने भएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्र्तगत कुपोषण र बालबालिका तथा महिलामा हुने समस्या घटाउन बहिरंग सेवा संचालन गर्ने तयारी गरिएको हो...

सिस्नो खोस्ने पर्व : पितृ र प्रकृतिको पुजा

बागलुङ/सांस्कृतिक पर्वका हिसाबले जिल्लाकै धनी गाउँपालिका मान्निछ– ताराखोला । यहाँका विविध संस्कार र सांकृतिक पर्वहरु गाउँपालिकाकै पहिचानका रुपमा छन् । गाउँपालिकाको वडा नं.२ अर्गलका रैथाने मगर समुदाय सोमबारदेखि कुलपूजामा व्यस्त छन् । कुलपूजालाई उनीहरु...

कुँडुले फेदीमा भजन महोत्सवको तयारी

बागलुङ/बागलुङको कुँडुलेमा आयोजना गरिने शालग्राम राष्ट्रिय लोक भजन महोत्सवको तयारी पुरा भएको छ । बागलुङको तिरुपति बालाजीधाम, शालग्राम संग्राहालयमा आयोजना गरिएको महोत्सवको सबै तयारी पूरा भएको हो । मंसिर २४ देखि २८ गतेसम्म आयोजना गरिएको...

दुर्गम बेतथलाको धुरीमा टेलिकमको सेवा

बागलुङ/ नेपाल टेलिकमले यहाँका दुर्गम गाउँलाई लक्ष्य गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा विस्तार गरेको छ । बडिगाड गाउँपालिका–४ जलजला र ८ रणसिँहकिटेनीको सीमास्थल बेतथलाको धुरीमा स्थायी संरचना बनाएर सो सेवा दिइएको हो...

जनमोर्चा बागलुङले सुरु गर्यो बिशेष संगठनात्मक अभियान

बागलुङ – राष्ट्रिय जनमोर्चा बागलुङले सुरु गरेको बिशेष संगठनात्मक अभियान तिव्ररुपमा अगाडि बढेको छ । बुधवार जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका...

ढोरक्षेत्रमा चिसो बढ्यो, जाडो छल्न बेंसी

बागलुङ/ ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेंसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँपर्ने भएकोले बालबालिकाहरु बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् । पशु चरन र आलु खेती गर्न ढोरपाटनमा बसेका...

धार्मिक महोत्सवबाट साढे तीन करोड संकलन

बागलुङ – गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट साढे तीन करोड रुपैयाँ संकलन भएको छ । गलकोट नगरपालिका ९, छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा सञ्चालन भएको महोत्सवबाट ३ करोड ४८ लाख रुपैयाँ संकलन...

सकियो ढोरमा पहिलो शिकार याम : तोकिएभन्दा कम शिकार

बागलुङ/ नेपालको एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो सिकार यामको लागि राष्ट्रिय...

नेपाल निजामती कर्मचारी युनियन जैमिनीको अध्यक्षमा पौडेल

बागलुङ/ नेपाल निजामती कर्मचारी युनियन जैमिनी नगरपालिकाको पहिलो अधिवेशनले रामकृष्ण पौडेलको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा झलक शर्मा, सचिवमा पृथ्वी बहादुर थापा, कोषध्यक्षमा भगवती चापागाईं र सहसचिवमा दुर्गादेवी...

ढोरपाटनमा बर्षको पहिलो हिमपात

बागलुङ/ ढोरपाटन शिकार आरक्षको बागलुङ क्षेत्रमा बर्षको पहिलो हिमपात भएको छ । सोमबार साँझदेखि मंगलबार बिहानसम्म ढोरपाटनमा हिमपात भएको हो । हिमपात पछि ढोरपाटन क्षेत्रमा चिसो बढेको ज्योति आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी...

-->