बागलुङ/ ठूला आयोजना निर्माण गर्नुपर्दा सरकारले लागत साझेदारीको मोडल तयार पार्छ । तर, पछिल्लो समय उपभोक्ताहरुको लागत उठ्न छाडेको छ ।
लागत नउठेपछि स्टिमेट भएको रकमबाटै ठेकेदारले घटेर काम गर्ने तथा त्यसमा पनि गुणस्तर नहुने...
बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन !
बागलुङ/ गलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका हुन् ।
प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएको...
दुई सरकारी कार्यालयलाई कारण देखाउन आदेश
बागलुङ/ द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश...
‘एउटै ठाउँ, एउटै काम, एउटै समय : ज्याला फरक ?’
बागलुङ/ ‘एउटै काम एउटै समय र एकै ठाउँ तर, महिला र पुरुषको पारिश्रमिक फरक किन हुन्छ ? के यो हिंसामा पर्दैन ?’ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सरोकारवालाबीच अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मी लिलादेवी...
लियो दिवशमा दिप प्रज्वलन
बागलुङ/लियो क्लब अफ बागलुङ कालिका सहित जिल्लामा क्रियाशिल क्लबहरुको सहभागितामा लियो दिवश मनाइएको छ ।
लायन्स क्लबको जुनियर क्लबको रुपमा १६ देखि ३० बर्ष उमेर समूहका युवाले लियो क्लब गठन गर्ने चलन छ । क्लब...
काठेखोलामा ४ करोडको कृषि तथा पशु परियोजना
बागलुङ – काठेखोला गाउँपालिकाले हेफर इन्टरनेशनलसंगको सहकार्यमा पौने ४ करोडको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना सञ्चालन गर्ने भएको छ । काठेखोलाका ८ वटै वडाका कृषकहरुको हितलाई ध्यानमा राखेर ३ करोड ७३ लाख ३३...
उच्च अदालतद्वारा रेडक्रस शाखा पुनस्थापित
बागलुङ – भर्चुअल माध्यमबाट गरिएको साधारणसभामा सहभागी नभएको भन्दै स्पष्टिकरण सोधेर शाखा खारेजीमा परेको नेपाल रेडक्रस बागलुङ शाखा पुनस्थापित भएको छ ।
उच्च अदालत पाटनले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र केन्द्रीय अध्यक्ष नेत्र तिमिल्सिनाविरुद्धको...
लैंगिक हिंसाविरुद्ध वक्तृत्वकला
बागलुङ/ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत आइतबार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सकिएको छ । बागलुङ नगरपालिका र सामाजिक विकास कार्यालयको आयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो ।
‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ...
एमाले बागलुङको कावा अध्यक्षमा पाठक
बागलुङ\नेकपा एमाले बागलुङको कार्यवहाक अध्यक्षको पदमा कृष्ण पाठक चयन भएका छन् । एमालेको बिधान अनुसार माथिल्लो पदमा निर्वाचित भएपछि तल्लो पद अनिवार्य छाड्नुपर्ने प्रावधानअनुसार अध्यक्ष रहेका इन्द्रलाल सापकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष पाठक...
ढोरपाटनको पर्यटनबारे अन्तरक्रिया
बागलुङ/ढोरपाटन शिकार आरक्ष क्षेत्रको पर्यटकीय महत्व र प्रवद्र्धनमा संचारको भूमिका बिषयक अन्तरक्रिया ढोरपाटनमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघको आयोजना, तथा गण्डकी प्रदेशको कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको सहयोगमा उक्त...