बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चलेन बसपार्क !

बागलुङ\बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गको अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगबिहिन भएको हो । बसपार्क...

चुनाव : तात्दै दल र आयोग

बागलुङ\देशभर क्रियाशील सबै राजनीतिक दलको महाधिवेशन, प्रदेश र जिल्ला तहको अधिवेशनहरु धमाधम भइरहेका छन् । मंसिर महिनाभित्रै सक्नेगरी सबै दलहरु तातेका छन् । उनीहरुको सक्रियता देख्दा देशमा छिटै निर्वाचन आउने संकेत गरेको छ । राजनीतिक...

पर्यटन प्रवद्र्धन गर्न पुस्तक र डकुमेन्ट्री

बागलुङ\पर्यटन विकास समिति बागलुङले जिल्लाका पर्यटकीय गन्तव्यहरु समावेश गरिएको जानकारी पुस्तक प्रकाशन गर्ने भएको छ । समितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राजु खड्काले बताए । समितिले पहिलो चरणमा पुस्तक र दोश्रो चरणमा डकुमेन्ट्री बनाउने...

न्यायिक समितिले पाएनन् अधिकृत

बागलुङ/संघियता लागू भएपछि स्थानीय पालिकामै कानून अधिकृतसहितको न्यायिक समिति गठन हुने भनेपनि ५ वर्ष पुरा हुने बेलासम्म समितिहरु अधिकृतबिहिन भएका छन् । संविधान र कानूनले समेत तोकेका कर्मचारी नपाएपछि समितिहरुले जनताको न्यायमा साथ दिन नसकेको...

बलेवाको एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण

बागलुङ – कोरोनाको नयाँ भेरियन्टको त्रास बढिरहेको वेला जिल्लाको दक्षिणभेगको एक विद्यालयका २५ जना विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टी भएको छ । बिहिवार गरिएको दक्षिण वलेवाको एकै बिद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

शान्ति मावि हिरक वर्षमा प्रबेश

बागलुङ/शान्ति मावि कुश्मीशेराले मेघा विद्यालयको अवधारणामा प्रवेश गर्ने घोषणा गरेको छ । बुधबारदेखि हिरक वर्षमा प्रवेश गरेको विद्यालयले एक समारोहको आयोजना गरी मेघा विद्यालय तयार गर्ने घोषणा गरेको हो । सुविधासम्म सामुदायिक नमुना विद्यालयको रुपमा...

बागलुङमा मतदाता नामावली संकलन विशेष अभियान

बागलुङ/आसन्न निर्वाचनलाई लक्षित गरेर बागलुङमा मंसिर तेस्रो सातादेखि मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङले जिल्लाका दशवटै स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने भएको हो । निर्वाचन...

चालक लयमा झुम्दा, सवारीले लय छोडेपछि….

बागलुङ/बुधबार बिहान पाँच बजेको थियो । मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँखण्डमा रातो प्लेट पिकअप भ्यान आफ्नै गतिमा ओर्लियो । बिहुँहुँदै बागलुङ बजारका लागि हिँडेको पिकअपमा तीन जना यात्रुमात्रै थिए । मंगलबारनै काम विशेषले बिहुँ पुगेका बागलुङ...

उपयोगमा आयो कृषि प्रर्दशनीस्थल

बागलुङ/कृषिमा आधुनिकीकरण गर्ने भन्दै गत आर्थिक वर्षमा मात्रै कृषि ज्ञान केन्द्र बागलुङले ३२ वटा उच्च प्रविधिको हरितगृह निर्माण ग¥यो । त्योबाहेक स्थानीय तहले निर्माण गरेका र अघिल्ला आर्थिक वर्षहरुमा निर्माण भएका हरित गृहहरुमा किसानले...

‘समुदायमा सचेतना बढाएर संक्रमण घटाऔं’

बागलुङ/ असमानता हटाऔं, एड्स अन्त्य गरौं भन्ने नाराका साथ ३४ औं विश्व एड्स दिवस मनाइने भएको छ । हरेक बर्ष डिसेम्बर १ गतेका दिन मनाइने यो दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउने कार्यक्रम गर्ने,...

-->