बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कहिलेसम्म सडक छेकेर कार्यक्रम गर्ने ?

बागलुङ/न सार्वजनिक मञ्च, न सभागृह । बागलुङ सदरमुकाममा सधैँ खड्किने विषय हो यो । खुलास्थल नहुँदा सडक वा चोकमै कार्यक्रम गर्नुपर्ने यहाँको बाध्यता छ । राजनीतिक दलदेखि सङ्घ संस्थासम्मले कहिलेकाहीँ बाटै छेकेर भेला वा...

ताराखोलामा २२ जनाको स्थायी बन्ध्याकरण

बागलुङ/ कोरोना महामारीका कारण दुई वर्ष यता रोकिएको परिवार नियोजन शिविर यसवर्ष जिल्लाका बिभिन्न स्थानमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी अस्पताल बागलुङ र सरोकारवाला संस्थाहरुको सहकार्यमा हरेक वर्ष जिल्लाका बिभिन्न...

जसपाको जैमिनीको अध्यक्षमा खेमराज

बागलुङ/ जनता समाजबादि पार्टी (जसपा) नेपालको जैमिनी नगरपालिकामा सम्पन्न बिस्तारित बैठकले खेमराज पौडेलको अध्यक्षतामा २५ सदस्यीय नगर किमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा मिलन थापा र सुर्य शाही चयन भएका छन् । सचिवमा...

काठेखोलामा टोल टोलमा पुगेर योजना सम्झौता

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षका योजना पुस मसान्तसम्म सक्नेगरी काम थालेको छ । उपभोक्ता समितिमार्फत् काम गर्नुपर्ने सम्झौता हुन बाँकी रहेका योजनाहरु खोजीखोजी सम्झौता गर्न थालिएको हो । गाउँपालिकाका प्राविधिक सहितको समूह गाउँ...

बागलुङका सात पालिकामा माओवादीको नयाँ नेतृत्व

बागलुङ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशन अन्र्तरगत बागलुङका सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवारबाट सुरुभएको पालिका अधिबेशनबाट जिल्लाका सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो । बागलुङ नगरपालिकामा इन्द्र...

धम्जामा नेकपा (एकिकृत समाजवादी)को वडा कमिटि गठन

बागलुङ/ नेकपा (एकिकृत समाजवादी) काठेखोला गाउँपालिका–३ धम्जाको भेलाले सुन्तली बिकको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरेको छ । शनिबार सम्पन्न भेलाले बिकलाई नेतृत्व प्रदान गरेको हो । कमिटिको बरिष्ठ उपाध्यक्षमा दिपबहादुर घर्ती, उपाध्यक्षमा...

मानव सेवा आश्रममा बारको सहयोग

बागलुङ/च्च अदालत बागलुङ, बार एसोसिएसन बागलुङ इकाइले १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्र्तगत शनिबार मानव सेवा आश्रममा भोजनको व्यवस्थापन गरेको छ । बारले ६ हजार रुपैयाँ सहयोग गरेर आश्रमका आश्रितलाई भोजन खुवाएको हो । हिंंसाविरुद्धको अभियानको...

शिक्षा ऐन छिटै आउँछ : मन्त्री पौडेल

बागलुङ/नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले शिक्षा ऐन छिटै आउने बताएका छन् । उनले ऐनको ड्राफ्ट भएको र संसद अधिवेसन बस्ने बित्तिकै आउने गरी तयारी भएको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ...

कांग्रेस बागलुङको सभापति कसले मार्ला बाजी ?

बागलुङ/ १४ औं जिल्ला अधिवेशनबाट कांग्रेस नेतृत्वमा को आउला भन्ने अहिले धेरै अड्कलबाजी भैरहेका छन् । शनिबार त्यसका लागि निर्वाचनसमेत भएको छ । यसअघि प्रचारमा लागेका जगदिशचन्द्र उपाध्याय र द्रोण कुँवरसहित जीतबहादुर शेरचन पनि सभापतिको...

एक वर्षमा माओवादी पहिलो पार्टी : शिक्षामन्त्री पौडेल

बागलुङ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताए । विगतका केही वर्षमा पार्टी आन्तरिक...

-->