बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोरोना संक्रमणपछिको समस्या बल्झिँदै

बागलुङ/ केही समयदेखि देशभर कोरोना संक्रमणको दर ओरालो लागेको छ । यही मौका पारेर राजनीतिक दलले भेला, अधिवेशन र आमसभा गरिरहेका छन् । एमाले, कांग्रेस र माओवादीको त देशव्यापी महाधिवेशनको माहोल नै उठेको छ...

जनगणनामा सहभगी हुन कायत समुदाय तयार

बागलुङ/ राष्टिय जनगणना २०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागि हुने भएका छन् । ढोरपाटन नगरपालिका –७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागि हुने...

सूचना प्रविधि क्षमतामा काठेखोला र सिरानचोक उत्कृष्ठ

बागलुङ – जिल्लाका १० पालिका मध्ये सूचना प्रविधिको क्षमतामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कनमा जिल्लामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको...

मानवीय सेवामा खटिंदै २० वर्षीया पुजन

बागलुङ/ युवाहरुमा केही पढ्ने लेख्ने बित्तिकै राम्रो तलब भएको जागिर खोज्ने चलन छ । तर, बागलुङकी एक २० वर्षीया युवती पाएको तलब पनि छाडेर सामाजिक सेवामा होमिएकी छन् । अहेब पास गरेपछि बागलुङ नगरपालिका–६ की...

कांग्रेस महाधिवेसन : युवाहरुको उत्साहजनक प्रतिष्पर्धा

बागलुङ/ आसन्न चौधौं महाधिवेसनका लागि जिल्लामा युवाहरुको प्रतिष्पर्धा उत्साहजनक बन्दै गएको छ । वडा सभापतिमा २० देखि ३० वर्षे युवाहरु आएपछि त्यसपछिका अधिवेसनमा पनि युवाको लहर बढेको छ । प्रदेश क्षेत्रिय अधिवेसनमा बागलुङको चारवटै क्षेत्रमा...

ढोरपाटनमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो । कास्कीको पोखरा महानगरपालिका–१ शङ्करटोलस्थित पोखरा व्यावसायिक महिला...

कायत जातिको अझै भएन जनगणना

बागलुङ/ अहिले धमाधम जनगणना लिने काम भैरहेको छ । नेपाल सरकार र तथ्यांक कार्यालयले खटाएका गणक घरघरमा पुगेर दर्जनबढी प्रश्नको उत्तर खोजेर वास्तविक चित्रणको खोजी गरिरहेका छन् । तर बागलुङकै ढोरपाटन नगरपालिका ७, ८ र...

बागलुङ र म्याग्दी जोड्ने झोलुंगे पुल शिलान्यास

बागलुङ – छिमेकी म्याग्दी जोड्ने अग्लो झोलुंगे पुल आइतवार शिलान्यास भएको छ । बागलुङ नगरपालिका–४ कुँडुले देखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुलको आईतबार प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाले शिलान्यास गरे । दुई...

बिजोग बागलुङ कारागार ! कहिले बन्छन् सुधार गृह ?

अदालतमा सधैं सर्ने पेशीले समेत कैंदीबन्दी आजित छन् । तोकिएको समयमा बहस र फैसला नहुँदा न्याय पाउन लामो समय कुर्नुपरेको उनीहरुले गुनासो गरे । कैदीबन्दीले तयार पारेका मुढाको मुल्य अर्को मुख्य समस्या हो । बागलुङ...

विद्यामन्दिर मावि व्यवस्थापन समितिको अध्यक्षमा शाक्य

बागलुङ – जिल्लाको पुरानो स्कुल विद्यामन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा एमाले नेता बावुलाल शाक्य निर्वाचित भएका छन् । उनी नेकपा एमालेका गण्डकी प्रदेश सदस्य हुन् । शनिवार समपन्न अभिभावक भेलाले शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा...

-->