बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बुर्तिबाङमा पिकअप भ्यान दुर्घटना, बालकको मृत्यु

बागलुङ/ रोकी राखेको पिकअप भ्यान यात्रुले चलाउन खोज्दा दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङमा रोकी राखेको पिकअपभ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ घर भएका कृष्ण बि.क.का ८ बर्षिय...

बलेवा बिमानस्थल : होला त नियमित उडान ?

बागलुङ/ धावन मार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । बागलुङ नगरपालिका र यहाँका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् । नेपाल एयरलायन्सले बलेवामा उडान...

सरोकारवालाको बैठकमा आयोजना प्रमुखले झुक्याए !

बागलुङ – राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ । हरेक बर्षायाम सकिएर हिउँद लाग्दा...

इन्टरनेटमा पेशी, फैसलाको मिति हातैमा

बागलुङ/अब अदालतमा कुनै मुद्दा लिएर गएपछि दर्ता भएकै दिन अदालतले फैसला हुने मिति तोकिदिन थालेको छ । त्यति मात्र नभई इन्टरनेटबाटै मुद्दाको पेशी थाहा पाउने र इन्टरनेट वा अन्य अदालतबाट पनि तारेख खेप्न पाउने...

कहिले बन्छ टिमुरखोला सिंचाइ आयोजना ?

बागलुङ/जैमिनी नगरपालिका वडा नं. १ को टिमुरखोला सिंचाइ आयोजना कहिले सम्पन्न हुन्छ भन्ने उपभोक्ता समितिका अध्यक्षलाई थाहा छैन । बरु उनी बजेटका लागि खोजीमा धाउँदा हैरान भैसकेका छन् । २०६० सालदेखि सानो सानो बजेटले काम...

न्यायधिवक्ता बास्तोला कारागार र हिरासतमा

बागलुङ/ गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोलाले बुधबार बागलुङ जिल्ला कारागार, प्रहरी हिरासतलगायतका स्थानको अनुगमन गरेका छन् । मुख्य न्यायधिवक्ताको कार्यालयबाट खटिएको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बास्तोला बागलुङ आएका हुन् । जिल्ला कारागार बागलुङमा पुगेर बास्तोलाले...

‘बजारको स्वास्थ्य बिग्रियो, कर कसरी तिर्नु ?’

बागलुङ – ‘बागलुङबाट आन्तरिक राजश्व कार्यालयको गाडी हिँड्यो भनेपछि म्याग्दीमा व्यवसायीले ढोका बन्द गर्नुपर्ने अवस्था छ । सानो लगानीमा भर्खरै खुलेका व्यवसायीलाई पनि थिचोमिचो सुरु हुन्छ । स्थानीय सरकारदेखि संघीय सरकारका निकायका आँखा करमा...

लोकमार्गको काममा ढिलासुस्ती, स्थानीयको बिरोध

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नती तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाहरुले बिरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं. ५ र ६ बिहुँका युवाहरुले कालो झण्डा र हातमा...

काम गर्ने उपभोक्ता पाउनै गाह्रो !

‘योजना सुरु हुँदादेखि फरफारकसम्म दिनुपर्ने समय र गाउँपालिका आउँदा जाँदाको खर्च त छँदै छ काम गरेवापत खल्तीको पैसा हाल्नुपरेको छ, त्यसैले उपभोक्ता समितिमा बस्नै मान्नुहुन्न ।’ बागलुङ/बागलुङको काठेखोला गाउँपालिका ७, रेशमा अघिल्लो आर्थिक वर्षमा कुकुरकाटे...

दाताको भरमा संस्कृत पाठशाला

बागलुङ/ स–साना बालकहरु आवासिय सुविधाका साथ संस्कृत भाषाको अध्ययन गर्छन् । संस्कृतको अध्यापन गराउने गुरुबाहेक अंग्रेजी र गणित तथा अन्य विषयहरु अध्ययन गराउने शिक्षकहरु पनि छन् । चार जना शिक्षकले सात कक्षासम्म पढाउँछन् । जिर्ण...

-->