बागलुङ – योजना तर्जुमा गोष्ठीमा जिल्लाका प्रशासक देख्ने बरेङका बासिन्दा अहिले आफ्नो योजना आफंै बनाउँछन् । गाउँपालिकाका समस्या मिलेर समाधान गर्छन् । विकास निर्माणमा प्रदेश र संघीय सरकारको बजेट परिचालन गर्छन् । ताराखोला र...
विश्व मधुमेह दिवशः ‘स्वास्थ्यको ख्याल गरौं’
बागलुङ – विश्व मधुमेह दिवशको अवसरमा बागलुङमा निःशुल्क रगत परीक्षण गरिएको छ । सर्वसाधारणलाई बोलाएर स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले परीक्षण गराएको हो ।
मानिसको शरिरमा सुगरको मात्रा बढी भएपछि मधुमेह हुने गर्छ ।...
बागलुङ – सर्बोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको काम न्यायपालिकाको असफलतामा उद्दत भएको भन्दै बागलुङका वकिलले राजिनामा माग गरेका छन् । उनीहरुले जवराको राजिनामा माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा आइतवारदेखि धर्ना दिने...
एमालेको प्रतिनिधि छनोट, कांग्रेसमा तयारी
बागलुङ -आगामी मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले प्रतिनिधि छनोट गरेर शनिबार प्रमाणपत्रसमेत वितरण गरेको छ । अधिवेशनका लागि बागलुङबाट १० जना प्रतिनिधि महिला तथा पुरुष र दुई जना दलित प्रतिनिधि गरी १२ जना...
सहकारीहरु विपन्नको साथी बनौं : अध्यक्ष गौतम
बागलुङ – प्रगति सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सकिएको छ । अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले सहकारीहरु उत्पादनमुखी बन्नुपर्ने बताए । साथै उनले सहकारीले हरेक शेयरसदस्यलाई धनी...
सञ्चारक्षेत्र लोकतन्त्रको पहरेदार हो : मन्त्री कँडेल
बागलुङ -गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले लोकतन्त्रको पहरेदार सञ्चार क्षेत्र भएको बताएका छन् । उनले लुकेका आवाज बाहिर ल्याएर विकास, जागरण र सशक्तिकरणमा पनि सञ्चार माध्यमले महत्वपूर्ण काम गरेको बताए ।
शनिबार धौलागिरि एफएमको...
मैत्रीपूर्ण फुटसलमा महासंघको जीत, कैदीबन्दीलाई रेडियो
बागलुङ/धौलागिरि एफएम बागलुङको १७ औं वार्षिकोत्सव अन्र्तगत शुक्रबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । पत्रकार महासंघ बागलुङ र धौलागिरि एफएमबीच भएको फुटसल प्रतियोगितामा पत्रकार महासंघ विजयी भएको छ ।
महासंघले १३ गोल हान्दा आयोजक धौलागिरि...
जन्मदिनको खर्च विपन्न विद्यार्थीलाई
बागलुङ/ जन्मदिनमा हुने खर्च कटाएर यहाँका एक युवाले विपन्न विद्यार्थीको लागि शैक्षिक सामग्री सहयोग गरेका छन् । घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तथा नेपाल भलिबल संघ जापानका सदस्य तुलवीर थापाले गलकोट नगरपालिका ७,...
ठडिँदै वडा कार्यालय
बागलुङ/ गलकोट नगरपालिका भाडाको घरमा छ । आफ्नै भवन बनाउने योजना छ । आफ्नै भवन बनिसक्न अझै दुई÷चार वर्ष लाग्ने सम्भावना छ । तर, वडा कार्यालयहरु धमाधम ठडिएका छन् । वडाले भाडा तिर्न छाडिसकेका...
बागलुङमा १२ जनाका लागि २८ जनाको उमेद्वारी
बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन प्रतिनिधि छनोटका लागि बागलुङमा २८ जनाको उमेद्वारी दर्ता भएको छ । बिहीबारबाट सुरु निर्वाचन कार्यक्रम अन्तर्गत बागलुङबाट निर्वाचित हुने १२ जना प्रतिनिधिका लागि २८ जनाले उमेद्वारी...