शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

धौलागिरी एफएमको वार्षिकोत्सव : पहिलो दिन गजल प्रतियोगिता

बागलुङ/ दण्ड दिने कि पुरस्कार सोच्नु पर्नेछ, फूल दिने कि हतियार सोच्नु पर्नेछ । शत्रु घाइते बनेर छटपटाएको छ, गर्ने कि नगर्ने उद्धार सोच्नु पर्नेछ । बा’ले घरबाट निकालीदिएका छन्, लेखौं नलेखौं समाचार सोच्नु पर्नेछ । आँफैलाई बिक्रीमा राख्नुपर्छ, जाने कि नजाने...

काम गर्न शैली बदलौं : मन्त्री बराल

बागलुङ/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको विकासका लागि कर्मचारीले नयाँ शैलीमा काम गर्नुपर्ने बेला आएको बताएका छन् । देशमा गणतन्त्र स्थापना र संघियताको कार्यान्वयनसँगै प्रणाली बदलिएको भन्दै बरालले कर्मचारीको काम गर्ने शैली भने...

बरेङमा वडैपिच्छे फरक उत्पादन

बागलुङ/ बरेङ गाउँपालिकाले किसानलाई व्यवसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका ५ वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यवसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने...

छोरा र श्रीमतीविरुद्ध जाहेरी

‘पढ्न लेख्न जानेको थिइन्, त्यसैले ल्याप्चे लगाएको थिएँ, मेरो गल्ती छैन । आफ्नै छोरा होइन भनेर कान्छी श्रीमती च्यापेका छन् ।’ बागलुङ/ आफ्नै बाबुले छोरा र श्रीमतीविरुद्ध किर्ते गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।...

भुस पोल्ने पर्व : ताराखोलामा सार्वजनिक बिदा

बागलुङ/ ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो । वडा नंं २ अर्गलमा प्रचलित सो पर्व वर्षेनी...

रोटरीको राइला कार्यक्रम शुरु

बागलुङ/रोटरी क्लब अफ बागलुङको आतिथ्यता र रोटरीको ३२९२ डिस्ट्रीकको आयोजनामा बुधबारदेखि ‘रोटरी युथ लिडरसिप अवार्ड’ राइला कार्यक्रम सुरु भएको छ । क्लबका आगामी गर्भनर जितेन्द्रदेव राजभण्डारीले उद्घाटन गरे । उनले रोटरीहरुको मेलाको रुपमा चिनिने राइलाबाट...

बागलुङमा गुडिरहेको टिपरमा आगलागी

बागलुङ/ बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ । इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जानका लागि हिडेको गरेको लु १ ख ३५०५ नम्बरको...

जनगणनामा यथार्थ विवरण आओस्

बागलुङ/नेपाल आदिवासी जनजाती महासंघले राष्ट्रिय जनगणनामा कोही नछुटुन भन्ने अभियानमा सहभागी हुन सबैलाई आब्हान गरेको छ । महासंघले पत्रकार सम्मेलन गरेर जनजातीहरुले आफ्नो जात, वर्ग र धर्म र भाषा नछुटाइ लेखाउन आग्रह समेत गरेको...

पानी आउने बाटो हेर्दै भिमगिठेबासीहरु…

बागलुङ/बडिगाड गाउँपालिका–७ भिमगिठेको थाम असारे खानेपानी आयोजना बर्षौदेखि अलपत्र छ । पानी आउने आसमा स्थानीय भने अझै बाटो हेरेर बसेका छन् । शुद्द खानेपानीको सपना कहिले पुरा होला भनेर चिन्तित भएका स्थानीयले अहिले पनि घण्टौ...

प्राविधिक पढाउन देउसी भैलो

बागलुङ/धारा माध्यमिक विद्यालय तंग्राम बागलुङले प्राविधिक शिक्षा अध्यापनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने स्रोत जुटाउन देउसी भैलो कार्यक्रमबाट सहयोग संकलन गरेको छ । तिहारको अवसरमा सञ्चालित देउसी भैलो कार्यक्रमबाट विद्यालयले २० लाख ५९ हजार...

-->