बागलुङ/गण्डकी प्रदेशका उद्योग बाणिज्य, पर्यटन तथा आपूर्ति मन्त्री मणभद्र शर्मा कंडेलले पत्रकारिता लाई राज्यले सहयोग गर्नुपर्ने बताएका छन् । उनले चुनौतीपूर्ण पेशामा खटिएका पत्रकारको सुरक्षामा राज्यको कार्यक्रम आबस्यक भएको बताए । बागलुङबाट प्रकशित हुने मुक्तिक्षेत्र...