बागलुङ/ विदेशमा बसेका युवाले उठाएको चन्दाबाट गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा रहेको पुरानो शहिद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुननिर्माण गरिएको हो ।
जापानमा काम गर्न गएका युवाहरुले सहयोग संकलन...
मातृभुमीको १३ औं साधारणसभा
बागलुङ/ मातृभूमी बहुउद्धेश्यीय सहकारी संस्था बागलुङको १३ औं साधारणसभा बिहिबारदेखि बागलुङमा सुरु भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै धवलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख प्रा.डा राम प्रसाद उपाध्यायले उत्पादन, उपभोग र लगानीका अहिलेको आवश्यकता भएको...
फार्म पसेको चितुवाको उद्धार
बागलुङ/बागलुङको वडिगाडका एक किसानको कुखुरा फार्ममा चितुवा पसेर क्षति पु¥याएको छ । वडिगड गाउँपालिका–७ मालारानीका दिल बहादुर थापाको बोईलर कुखुरा फार्ममा चितुवा पसेको हो ।
बुधबार राती खोरमा पसेको चितुवाले खोरमा रहेका एक सय बढी...
राम्रा कामलाई पूँजीकरण गरौं : पूर्व मन्त्री अर्याल
बागलुङ/ नेपाल कम्युष्टि पार्टी (नेकपा) एमाली नेतृ तथा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टीले सरकारमा रहेका बेला गरेको कामलाई पूजीकरण गर्न कार्यकर्ताहरुलाई आग्रह गरेकी छन् ।
एमाले नेतृत्वको सरकारले परिवर्तन देखिने गरी...
बाली बिमा : किसानलाई निल्नु न ओकल्नु !
‘कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस् भन्छन् । इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइनँ ।’
बागलुङ/ बरेङ गाउँपालिका २ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैंची लगाएका छन् ।...
वडिगाडमा भीरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता
बागलुङ/ बागलुङको वडिगाड गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छभने अर्का एक जना पुरुष बेपत्ता भएका छन् । वडिगाड गाउँपालिका– ५ दागा बस्ने ४६ बिर्षया देवि गुरुङको आफ्नै खरबारीमा खर बाध्ने क्रममा चिप्लीएर...
गलकोटमा खेलाडी सम्मान
बागलुङ/ढोरपाटनमा सम्पन्न दोश्रो मेयरकम रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको टिमलाई गलकोट नगरपालिकाले सम्मान तथा पुरस्कार दिएको छ ।
बुर्तिवाङ राइजिङ क्लबले संचालन गरेको दोश्रो ढोरपाटन मेयर रनिङ कप भलिबल प्रतियोगिता गलकोटले जितेको थियो । फाइनलमा...
तलव बृद्धिको मागगर्दै नगरप्रमुखलाई ज्ञापनपत्र
बागलुङ/ विद्यालय सहयोगी सीता सापकोटाले कालिका कन्या मावि बागलुङमा काम गर्न थालेको २१ बर्ष भयो । स्थायी भएको भए उनको पेन्सन आईसक्थ्यो । अवकास पाउने सेवाअबधि पुग्दा सीता सुविधा बृद्धिको माग गर्दै नगरपालिका धाईरहेकी...
सिप विकासका चार तालिम एकैसाथ शुरु
बागलुङ/ व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा र धौलागिरि मोर्डन इन्सिच्युटको आयोजनामा संचालन हुन लागेको तीन महिने व्यवसायिक तालिमहरुको बागलुङमा बुधबार शुभारम्भ भएको छ ।
केन्द्रले संचालन गर्ने इलेक्ट्रोनिक्सतर्फ मोबाइल मर्मत, कपाल काट्ने, प्लम्बिङ...
कर्मचारी परिषदको नगर समिति चयन
बागलुङ/नेपाल विद्यालय कर्मचारी परिषद बागलुङ नगरको भेलाले बलेवास्थित त्रिभूवन माबि पैयुँपाटाका शिक्षक ललितबहादुर क्षेत्रीको अध्यक्षतामा समिति गठन गरेको छ । विद्यालयमा लामो समय काम गरेर पनि तलब तथा सेवा सुविधा नपाएको भन्दै उनीहरुले तलब...