बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धविमावीलाई पूर्व विद्यार्थीको सहयोग

बागलुङ/धवलागिरी विरेन्द्र माविका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक सुधारका लागि नगद सहयोग गरेका छन् । विद्यालयले आयोजना गरेको पूर्व विद्यार्थी स्वागत कार्यक्रममा सहभागि पूर्व विद्यार्थी तुलसीराम सापकोटा र नोर्वु घलेले जनही ५० हजार रपैयाँ सहयोग...

करणी उद्योग गरेको आरेपमा एक युवा पक्राउ

बागलुङ/ करणी उधोग गरेको आरोपमा बागलुङको एक बैंकमा कार्यरत युवा पक्राउ परेका छन् । ३० वर्षीया एक महिलामाथी करणी गरेको आरोपमा प्रहरीले सेन्चुरी बैंक लि. बागलुङ शाखामा कार्यरत कमल प्रसाद बिनारीलाई पक्राउ गरेको हो...

एमाले बागलुङ नगर अध्यक्षमा धनबहादुर परियार

बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटिको अध्यक्षमा धन बहादुर परियार सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि सुरु भएको नगर अधिबेशनले परियार नेतृत्वमा ८६ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा खिमराज...

शंखधरको अध्यक्षमा पुनः रतनप्रसाद चयन

बागलुङ/ शंखधर बहुमुखी सहकारी संस्था बागलुङको अध्यक्षमा पुनः रतन प्रसाद श्रेष्ठ चयन भएका छन् । सहकारीको १९ औं साधारण सभा तथा ७ औं अधिबेशनले श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको...

प्रशासनमा भिडैभिड, नागरिकलाई हैरानी : नागरिकता बनाउन ३ दिन !

बागलुङ – गलकोट नगरपालिका ८, काँडेबासमै जन्मेर हुर्केकी विमला घिमिरेले त्यहींको विद्यालयबाट एसइई उत्तीर्ण गरिन् । नागरिकता बनाउन बागलुङ प्रशासनमा आउँदा उनको बाबुको नागरिकता गुल्मीको देखेर प्रशासनले गुल्मीमा बुझ्न पठाउनु पर्ने भन्यो । गत शुक्रबार...

११ बर्षिय बालकको मृत्युदावी भुक्तानी

बागलुङ – नेपाल लाइफ इन्सोरेन्स कंपनीले ११ बर्षिय बालकको मृत्युदावी भुक्तानी गरेको छ । बानपा-४ उपल्लाचौरका एक बालकको कालीगण्डकी नदीमा परेर बेपत्ता भएपछि खोजी गर्दा नभेटिएको र प्रहरीले मृत्यु भएको अनुमान गरेपछि कंपनीले भुक्तानी...

काठेखोला, बडिगाड र ढोरपाटनमा सर्वसम्मत नेतृत्व चयन

बागलुङ/ नेकपा एमाले बागलुङको मंगलबारदेखि सुरु भएको पालिका अधिबेशन अन्तरगत मंगलबार राती थप तीन स्थानीय तहको नेतृत्व सर्वसम्मत टुंगो लागेको छ । यसअघी गलकोट, ताराखोला र तमानखोलामा मंगलबार दिउँसोनै नेतृत्व टुंगो लागेको थियो । जिल्लाको...

रामकोट संरक्षण गरिंदै

बागलुङ/ धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्रको रुपमा चिनिएको रामकोटमा पर्यटक भित्राउन आसपासका पूर्वाधार निर्माण गरिएको छ । काठेखोला गाउँपालिका ५ को बिहुँमा रहेको रामकोटमा त्रिपुरेश्वर महादेव मन्दिर मसमेत छ । यो स्थानको संरक्षणकालागि स्तरीय सडक...

गलकोट, तमान र तारामा सर्वसम्मत नेतृत्व चयन

बागलुङ/नेकपा एमालेको मंगलबारदेखि शुरु भएको पालिका अधिबेशनअन्र्तगत बागलुङका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाको गलकोट नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । गलकोटमा पूर्ण बहादुर काउचाको नेतृत्वमा ६३...

तित्याङमा पिकअप भ्यान दुर्घटना, दुईजना घाईते

बागलुङ/ बागलुङको तित्याङमा यात्रुबहाक पिकअप भ्यान दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङदेखि बागलुङ बजारका लागि हिँडेको ध १ ज ५९ नम्बरको पीकअप भ्यान अडडाँडा भन्ने ठाउँमा...

-->