बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भुजी खोलामा बालक बेपत्ता, जैमिनीमा एक पुरुष मृत भेटिए

बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङमा भुजी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजी खोलामा साथीहरुसँग खेल्न भनि गएका ढोरपाटन नगरपालिका वडा नं. ७ धाराबोट बस्ने दिल बहादुर बिकका ५...

पहिलो दिन दुई युवा सम्मानित

बागलुङ/ बागलुङ जेसीजको आठ क्रियाकलाप सम्मिलित जेसीज सप्ताह शनिबारदेखि सुरु भएको छ । सात दिनभित्र ८ क्रियाकलाप समेटेर सप्ताह शुरु भएको हो । पहिलो दिनको उद्घाटन शत्रमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले युवाहरुको शक्तीलाई कानूनी...

उत्पादनमा अनुदान, किसानमा उत्साह

बागलुङ/जैमिनी नगरपालिका–१, कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दशैंको अघिल्लो दिन सहकारीबाट १३ हजार रुपैयाँ पाए । दैनिक ५० देखि ७० लिटर दूध बिक्री गर्ने पौडेलले पाएको सो रकम न त दूध बिक्रीबापत आएको पैसा...

तंग्रिदै बागलुङको पर्यटन

बागलुङ/ वर्षा केही रोकिएर हिउँदको आभाष हुन थालेसँगै बागलुङका पर्यटकीय क्षेत्रहरु खचाखच भरिएका छन् । दुई वर्षयता कोरोनाका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेका यहाँका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भरिभराउ हुँदा सरोकारवाला...

बागलुङ र म्याग्दी जोड्न झोलुंगेपुल बन्ने

बागलुङ/ बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगेपुल निर्माणको काम सुरु भएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवत जावतमा सहजताकालागि पुल निर्माण थालिएको हो । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई...

जनता आवास कार्यक्रम : घर ठडिए, भुक्तानी आएन

बागलुङ/ गलकोट नगरपालिका–७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत विकले घर त पाए तर यही घर बनाउने निर्माण व्यवसायी चन्द्रबहादुर थापा भने मारमा छन्...

कालीका भगवती गुठीमा नयाँ नेतृत्व

बागलुङ/बागलुङ कालीका भगवती गुठीमा नयाँ नेतृत्व चयन भएको छ । गुठीका अध्यक्ष राजु खड्काले नवनियुक्त अध्यक्ष कुमार खड्कालाई पदभारसहित कालीका गुठीको गुरुयोजनासमेत जानकारी गराए । गुरुयोजना अनुसार कालीका भगवती गुठीमा विकास निर्माण, सरसफाइ र पूजा...

बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङमा प्रदर्शन

बागलुङ/ बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् । विभिन्न १६ वटा धार्मिक संघ संगठनले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग...

बेवारीसे शव फेला

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका–८ नौघर टोलमा एक शिशुको शव फेला परेको छ । लिङ्ग नखुलेको नवजात शिशुको शव बेवारीसे अवस्थामा फेला परेको हो । बिहिबार स्थानीयले खोला किनारमा बेवारीसे अवस्थामा शव देखेपछि प्रहरीलाई खवर...

जेसीज सप्ताह कात्तिक ६ बाट

बागलुङ/ स्वास्थ्य र पर्यावरण जोगाउने सन्देश प्रवाह गर्न बागलुङमा साइकल यात्रा गरिने भएको छ । बागलुङ बजार र आसपासका क्षेत्रमा साइकल यात्रा गरेर कार्वन उत्सर्जन कम गर्ने सन्देश प्रवाह गर्न थालिएको हो । बागलुङ...

-->