बागलुङ/ बागलुङमा बेमोसमी बर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो ।
बर्षाका कारण...
क्याम्पसका विद्यार्थीलाई बैँङ्कर्स करियर तालिम
बागलुङ/ बागलुङ जेसीजले आयोजना गरेको जेसीज सप्ताहको तेस्रो दिन बैँङ्कर्स करियर तालिम सम्पन्न गरेको छ ।
बागलुङका बिभिन्न बिद्यालय तथा धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत करिब ८० जना बिद्यार्थी तालिममा सहभागी भएका थिए ।
बैैँकमा आफ्नो करियर...
एक सय ९० जनाको निःशुल्क स्वास्थ्य परीक्षण
बागलुङ/ बागलुङमा सोमबार एक सय ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक बागलुङ शाखाले आफ्नो १७ आंै बार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य तथा आखा जाँच शिविर गरेको हो । बागलुङ बजारस्थित...
मुलढोकाबाटै शिक्षक र कर्मचारीहरु खुलेआम राजनीतिमा
बागलुङ/ हालै सम्पन्न एमालेको वडा अधिवेशनमार्फत् बागलुङमा केही शिक्षकहरु अध्यक्षलगायतका कार्यकारी पदमा निर्वाचित भएका छन् । वडा अधिवेशनबाट बागलुङ नगरपालिका–८ को अध्यक्षमा सुरेश मल्ल चयन भएका हुन् । उनको चयनपछि फेरि राजनीतिक वृत्तमा शिक्षक...
धवलागिरि अस्पताल पदाधिकारीविहीन
बागलुङ/ उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा छ । अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज २२ गते सकिए पनि अझैसम्म नयाँ नियुिक्त हुन सकेको छैन । समितिका अध्यक्षको नियुक्ति प्रदेश...
बागलुङमा मलेरियाको आशंका
बागलुङ/हावापानीको हिसाबले बागलुङ चिसो स्थानमा पर्छ । त्यसमा पनि बागलुङको काठेखोला झनै चिसो र कतिपय स्थानमा हिउँ पर्ने अबस्थाको पनि छ ।
घोडाबाँधेमा त धेरै पटक हिउँ पर्ने गरेको छ । घोडाबाँधेको तल्लो स्थान लेखानीमा...
स्लो बाइक रेशमा सागर जिसी बिजयी
बागलुङ/बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्र्तगत दोश्रो दिन सत्यदेवी स्मृति स्लो बाइक रेश प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुष तर्फ सागर जिसी र महिला तर्फ मञ्जु सुनार बिजयी भएका छन् । ४४ जनाले भाग...
दुर्घटनापछि हराएका चालक भेटिएनन्
बागलुङ/ शनिबार साँझ सवा सात बजेको थियो । प्रहरीलाई स्थानीयले खबर गरे ‘बागलुङ नगरपालिका–६ धारापानीमा ट्याक्सी दुर्घटना भयो ।’
प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोट पुग्ने अधिकांश पर्यटकले ट्याक्सीको प्रयोग गर्छन् । प्रहरीले आँकलन ग¥यो भीडभाड वा...
बागलुङका धेरैजसो वडामा सर्वसम्मत नेतृत्व
बागलुङ/ नेकपा एमालेको शनिबार धेरैजसो वडाका पहिलो अधिवेसन सम्पन्न भएका छन् । केही वडामा भने तयारी पुरा नभएकोले रोकिएका छन् ।
बागलुङ नगरपालिका वडा नं. ३ को अधिवेसन उद्घाटन गर्दै केन्द्रीय सदस्य मनकुमारी केसीले पार्टी...
पत्रकार महासंघ र जेसीजबीच मैत्रीपूर्ण फुटसल
बागलुङ/ बागलुङ जेसीजले अयोजना गरेको जेसीज सप्ताहअन्र्तगत पत्रकार महासंघ र बागलुङ जेसीजबीच मैत्रीपूर्ण फुटशल सम्पन्न भएको छ । बागलुङमा रहेको रश आवर फुटसलमा भएको खेलमा दुवै समुहले बराबरी गोल गरेका थिए ।
खेलको पहिलो पाँच...