बाग्लुङ/बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैंची बेचेर २२ लाख ६ हजार ५०० रूपैयाँ भित्र्याए । नमुना अलैंची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैंची फलाएका थिए ।
अलैंचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी पाँच...
गोठालाबिना सुनसान पाटन
वर्षाको समयमा लेकका घाँसे मैदानमा वस्तुभाउसँगै रमाउने उनीहरु हिउँदमा भने खेतबारीको लागि गोबर मल पु¥याउन गोठ बेसी झार्ने गरेका छन् ।
बागलुङ/छ महिनादेखि चरीले जस्तै गुँड बनाएर बसेका गोठालाहरु असोज ५ गते बेसी झरे ।...
कहिले बन्ला मालढुंगामा पुलिस चौकी
बागलुङ/ झण्डै २५ बर्षअघि बागलुङमा नियमित सवारी साधन चल्न थालेपछि जिल्लाको प्रवेशद्वारमा प्रहरीले सुरक्षा पनि दिन थालेको थियो । पुसिलको अस्थायी बीटको रुपमा बस्न थालेको पनि डेढ दशक भयो । अहिले मालढुंगा प्रहरी चौकी...
रोटरीले राइला कार्यक्रम गर्ने
बागलुङ/ रोटरी क्लब बागलुङको आतिथ्यता र रोटरीको ३२९२ डिस्ट्रिकको आयोजनामा बुधबारदेखि शनिबारसम्म बागलुङमा ‘रोटरी युथ लिडरसिप अवार्ड’ राइला कार्यक्रम सञ्चालन हुने भएको छ ।
रोटरी क्लब गठन भएर सञ्चालनमा आएको १५ वर्षमा यो कार्यक्रम बागलुङमा...
बागलुङ बारले थाल्यो कानुनी साक्षरता
बागलुङ/ उच्च अदालत बार एसोसिएसन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता कार्यक्रम थालेको छ । कानुनका जान्नै पर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताए ।
‘कुन विषय र...
मुद्दाको वैज्ञानिक व्यवस्थापन गर्दै उच्च अदालत बागलुङ
बागलुङ – ढिलो न्याय पाउनु भनेको अन्याय हुनु हो। नेपालमा न्याय प्रक्रिया ढिलो, झन्झटिलो र खर्चिलो हुने आम जनगुनासो रही आएको छ तर पछिल्लो समय जनगुनासो सम्बोधन हुने गरी न्यायलयमा विस्तारै परिवर्तन आउन थालेको...
माटो परीक्षण गराउन किसानको बेवास्ता
बागलुङ/ गतवर्ष जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना परीक्षण गर्दा अधिकांशमा अम्लीयपन भेटियो । किसानलाई...
हराउँदै देउसीको मौलिकता…
बागलुङ/ १६ वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरी बोकेर सातगाउँ डुलेका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ । ७० वर्षिय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि...
भीमापोखरा कल्याण समाज गठन, अध्यक्षमा टिका कार्की
बागलुङ – जिल्लाको काठेखोला-२ भीमापोखराबाट सदरमुकाम बागलुङ बजार आइ वसोवास गरेका ब्यक्तिहरुको भेलाले भीमापोखरा कल्याण समाज गठन गरेको छ । कल्याण समाजको अध्यक्षमा सेवानिविर्त प्रहरी नायव उपरीक्षक टिका वहादुर कार्की चयन भएका छन् ।...
प्रेस सेन्टर बागलुङले एकैसाथ स्थापना गर्यो दुई पुरस्कार कोष
बागलुङ – प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । प्रेस सेन्टर बागलुङको पाचौं जिल्ला सम्मेलनकाअवसरमा नगद एक एक लाख रुपैयाँको पुरस्कार कोष स्थापना गरिएको प्रेस सेन्टर नेपाल बागलुङका...