बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडीगाडमा आजदेखि न्वागी मेला

बागलुङ/ बागलुङको बडिगाड पौँदी न्वागी मेला आजदेखि सुरु भएको छ । बिहान ११ः५ बजेको सुभसाइतमा न्वागी खाएसँगै मेला सुरु भएको हो । पौँदेलीको विशिष्ट पहिचान बनेको न्वागीको नैरित्य दिशातर्फ फर्किएर भगवान् विष्णुलाई अर्पण गरी...

कतै सर्वसम्मत, कतै मतदानबाट नेतृत्व चयन

बागलुङ – नेपाली कांग्रेस क्षेत्र नं. २ (क) क्षेत्रीय समितिको पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शुक्रबारबाट सुरु भएको महाधिबेशनअन्र्तगत शनिबार सर्वपक्षीय छलफलपछि पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रदेश क्षेत्रीय सभापतिमा गलकोटका...

धौलागिरी अस्पतालमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया

बागलुङ – धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ की ३० वर्षिया महिलाको अस्पतालमा जटिल शल्यक्रिया भएको हो । लामो समयदेखि पाठेघरबाट रगत बग्ने समस्या रहेकी...

कांग्रेस महाधिवेशनः चुनावी दौडमा अधिकांश युवा

बागलुङ /नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागलुङमा प्रदेससभा क्षेत्रीय अधिवेशन भइरहेको छ । बागलुङका दुईवटा सङ्घीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ । दुई समूह प्यानल बनाएर...

कालिकाको आम्दानी एकमहिनामै ३१ लाख

बागलुङ/ बागलुङ कालिका भगवती गुठीले कात्र्तिक महिनाको आम्दानी खर्च सार्वजनिक गरेको छ । गुठी संस्थानले नयाँ अध्यक्ष नियुक्त गरेपछि मन्दिरमा भएको आम्दानी तथा खर्चको विवरण गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको हो । शुक्रबार सचिवालयमा आयोजित...

‘धन–रुपा’ जो मन्दिरबाट बिदा भए

बागलुङ/मन्दिर परिसरको ठुलो वन, काठ, दाउरा, घाँस र वन्यजन्तुको निकै चोरी शिकारी हुन्थ्यो । पर्यावरण मात्रै होईन मन्दिरको गरिमा कायम राख्नका लागि बागलुङ कालिका भगवती गुठी परिसरलाई जोगाउनु थियो । गुठी व्यवस्थापन समितिले मुढ...

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

बागलुङ/ धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ । बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो...

कामको कमाइ कम

बागलुङ/ काठेखोला ३, धम्जाकी चिजा विकले केही वर्षअघिसम्म ढाका बुन्थिन । अहिले उनको घरका धागो काट्न प्रयोग हुने मेसिन बिग्रेका छन् । उनले तीन÷चार वर्षदेखि पेशा पछि छाडेर बसेकीछन् । सिकेको सीपबाट नियमित कमाइ हुने...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पत्रकार महासंघका अध्यक्षको उमेद्वारी

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले नेपाली कांग्रेस प्रदेश महाधिबेशन प्रतिनिधिमा उमेद्वारी दिएका छन् । बागलुङ क्षेत्र नं. १ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिका लागि कँडेलले उमेद्वारी दिएका हुन् । पत्रकार महासंघको बिधान...

उद्घाटन, मनोनयन सकियो, मतदान शनिवार

बागलुङ, ३ मंसिर– नेपाली कांग्रेसको प्रदेश महाधिवेशनअन्र्तगत बागलुङमा प्रदेश क्षेत्रको अधिबेशन शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार जिल्लाका चारवटै प्रदेश क्षेत्रमा अधिबेशनको उद्घाटन तथा उम्मेदवारी दर्ताको काम सकिएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ...

-->