बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इन्सेक बर्ष पुस्तक समिक्षा

बागलुङ/नेपालको संविधानले प्रत्याभुत गरेका नागरिकका अधिकार प्राप्तीका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले सोमबार बागलुङमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक...

व्यवस्थित बन्दै समीक्षालय पार्क

२०६२/०६३ सालको जनआन्दोलनमा पार्कमा रहेका वीरेन्द्र र ऐश्वर्यको मुर्ती ढालेपछि यो पार्क बेथितिको रुपमा रहेको थियो । बागलुङ/ वीरेन्द्र ऐश्वर्य पार्कको नाउँमा चिनिएको समीक्षालय पार्कलाई व्यवस्थित बनाइने भएको छ । झन्डै १४ वर्षदेखि अलपत्र अवस्थामा...

आप्रवासन प्रभाव : युवा शून्य गाउँ !

बागलुङ/वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारीक विचलनले गाउँहरुमा सन्नाटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले चुल्हो बलेको छ । यहीबीच शनिबार आज २१ औं...

पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीमा श्रेष्ठ

बागलुङ, ३ पुस – नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ । तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका...

आप्रवासनले सामाजिक पूँजी नासियो

बागलुङ/ आज २१ औं अन्तराष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारीक बिचलनले गाउँहरुमा सन्नटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशिल जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो...

भजन महोत्सवको बचत ६ लाख

बागलुङ/ कुँडुलेस्थित शालीग्राम संग्राहलयमा आयोजित राष्ट्रिय भजन महोत्सवबाट ६ लाख ८६ हजार बचत भएको छ । महोत्सवमा आएको दानबाट संकलित १३ लाख ४४ हजारबाट ६ लाख ५७ हजार खर्च भएर उक्त बचत भएको हो...

कृषि यान्त्रिकरण सम्बन्धी तालिम लिँदै किसानहरु

बागलुङ/कृषि यान्त्रिकरण तथा नविकरणीय ऊर्जा सामाग्री मर्मत सम्भारसम्बन्धी सात दिने तालिम बागलुङमा शुरु भएको छ । बागलुङ, पर्वत र म्याग्दीका किसानका लागि उक्त तालिम दिइएको हो । इसिमोड र नेपाल कम्युनिटर नामक गैर सरकारी संस्थाको...

‘राहत माग्दा भिख मागेझैं गर्छन्’

बागलुङ/ बाढी पहिरोले घर र परिवारका सदस्य गुमाएर छाप्रो र गोठमा बस्दै आएका ढोरपाटनका बाढी पीडितहरु सरकारी लागतमा समेत छुटेका छन् । गत वर्षको भदौ १७ गते गएको बाढीले घरबारविहीन भएका झन्डै ३० जना...

कुश्मीशेरा बजारको बाटो कालोपत्रे हुँदै

बागलुङ/ कुश्मीशेरा बजारको सडक कालोपत्रे थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि पालिकाले कालोपत्र थालेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम...

बसुन्धराको परिवारलाई प्रवासीको सहयोग

बागलुङ/ प्रवासमा रहेका युवाहरुले यहाँको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुले गलकोट नगरपालिका ७, आँगाखेतकी बसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । विभिन्न रोगबाट ग्रसित केसीको उपचारका...

-->