बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धार्मिक महोत्सव सञ्चालन पूर्व साढे एक करोड संकलन

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनका लागि १ करोड ३० लाख रुपैयाँ संकलन भएको छ । २०५८ शालमा बन्द भएको पाठशाला सञ्चालनका लागि धार्मिक महोत्सवको तयारी भैरहेका बेला पाठशालाका लागि दाताहरुले...

गलकोटमा खोज पत्रकारिता तालिम

बागलुङ/जिल्लाको गलकोटमा खोज तथा भिडियो पत्रकारिता तालिम सुरु भएको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा पत्रकार महासंघ बागलुङको व्यवस्थापनमा तालिम सुरु भएको हो । तोरीखोला सामुदायिक घरबासमा सुरु भएको तालिममा बागलुङका बिभिन्न सञ्चार...

गाजा दहलाई पर्यटन क्षेत्र बनाउन माग

बागलुङ/ गाजा दहलाई पर्यटकीय क्षेत्र बनाउने पुरानो अभियान अझै पूरा भएको छैन । तत्कालीन जिविसले थालेको अभियानलाई मुर्तरुप दिन अझै पनि स्थानीयले माग गरिरहेका छन् । दुई हजार ४ सय मिटर उचाइको गाजाको धुरीलाई पर्यटन...

दुई जिल्लाको सिमा विवाद : टुंगो लगाउने जिम्मा प्रदेशलाई

बागलुङ/बागलुङ र पूर्वी रुकुम जिल्लाबीच रहेको सिमा विवाद जिल्ला तहबाट टुंगो नलागेपछि प्रदेशमा पठाईने भएको छ । बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा रहेको विवाद जिल्ला तहमा भएका बिभिन्न चरणका छलफलबाट टुंगो नलागेकाले जिल्ला समन्वय...

लागुऔषध कारोबार आरोपमा -यापर लाहुरे पोखराबाट पक्राउ

पोखरा/ लागुऔषध कोरोबार आरोपमा युवापुस्तामाझ चर्चित ¥यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बुधबार साँझ उनीसहित ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘लागुऔषध...

श्रीमानको हत्या अभियोगमा श्रीमती थुनामा

बागलुङ/श्रीमान हत्या अभियोगमा बागलुङकी एक महिला कारागार चलान भएकी छन् । जिल्ला अदालत बागलुङको आदेशमा निसीखोला गाउँपालिका वडा नं. ६ खार्चङ २३ वर्षीया मोनिका बुढा मगरलाई पूर्पक्षका लाथि थुनामा पठाईएको हो । श्रीमान ३१...

भीरबाट लडेर मृत्यु

बागलुङ/ जिल्लाको वडिगाडमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । वडिगाड गाउँपालिका वडा नं. २ जिमीका २४ बर्षिय कमल गिरीको भीरबाट लडेर मृत्यु भएको हो । वडिगाड गाउँपालिका वडा नं. १ को बेतनीस्थित जिमी...

हिमपातले मध्यपहाडी लोकमार्ग अबरुद्ध

बागलुङ/ मंगलबार रातीदेखि परेको बर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड हिमपातका कारण अबरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा २ फिट भन्दा धेरै हिमपात...

बागलुङमा हिमपात, जनजीवन प्रभावित

बागलुङ – बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्र बाहेकका पहाडहरुमा यो बर्षको पहिलो हिमपात भएको हो । मंगलवार साँझदेखि बर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । बागलुङको जैमिनी...

बागलुङ बजारको ८० ठाउँमा सिसि क्यामेरा जोडिने

बागलुङ/क्षतविक्षत भएका सदरमुकाम बागलुङ बजारका सिसि क्यामेरा फेरी मर्मत गरेर संचालनको तयारी भएको छ । बजारको सुरक्षामा प्रहरीलाई साथ दिने भन्दै उद्योग वाणिज्य संघले झण्डै ६ वर्षअघि जोडेका ४० वटा सिसि क्यामेरा गतबर्ष नगरभित्रको सडक...

-->