बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘खाद्यवस्तु गुणस्तरीय खाऔं’

बागलुङ/ बजारमा पाइने गुणस्तरहिन खाद्यवस्तु बिक्री गर्ने दोषी भएपनि उपभोक्ताले पनि स्वच्छ खानेकुरा मात्रै खाएमा समस्याबाट बच्न सकिने सरोकारवालाले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा भएको खाद्य उद्योगी तथा...

एमाले बागलुङको अधिवेशन : ‘चुनावसम्म एमाले थप सुधारिएको हुन्छ’

बागलुङ/नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिबेशन शुक्रबारदेखि सुरु भएको छ । अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरुले एमालेमा जनलहर सिर्जना गर्ने दाबी गरेका छन् । देशभरका ६१ जिल्ला अधिबेशनको भर्चुअल माध्यामबाट एकै पटक उद्घाटन भएको...

उपकरण थपिएपछिको खुसी : घरगोठको प्रसूती स्वास्थ्य चौकीमा

बगलुङ/ तीन वर्षअघिसम्म बडिगाड गाउँपालिका ५ को ग्वालीचौर स्वास्थ्य चौकीमा सुत्केरी सेवाका लागि आउने महिलाको संख्या कम थियो । यो स्वास्थ्य चौकीको प्रभाव क्षेत्रमा घरघरमा सुत्केरी हुने धेरै थिए । प्रसूती अवस्थामा साल नझरेसम्म नालसमेत...

दुर्घटनामा एकको मृत्यु

बागलुङ/ बागलुङको बुर्तिबाङ नजिकै मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका ७, राजकुट कुडुँलाका ३३ वर्षीय लिला तामाङ रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी...

बिहुँको सुन्तला : सहकारीपछि व्यापारीको पालो

बागलुङ/एक साताअघि बर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो ‘बोटमै रहेका सुन्तला स्याहार्न पाईला की, हिउँले मास्ने होला ?’ रातभर बर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया...

‘आचारसंहिता हरेक दिन पालना गरौं’

बागलुङ/ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्र सधै आचारसंहिताको सिमामा बस्नुपर्ने बताएका छन् । उनले काउन्सिलको काम आम पत्रकार र संचारक्षेत्रलाई आचारसंहिताको बाटो हिँडाउने काम भएपनि पत्रकारहरु बढी सचेत बन्नुपर्ने बताए ।...

सेवा निवृत्त शिक्षकका लागि पुस्तकालय खोल्छौं : शिक्षा मन्त्री पौडेल

बागलुङ/नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सेवा निवृत शिक्षकहरुका लागि पुस्तकालयको स्थापना गरी त्यसको व्यवस्थापन गर्ने बताएका छन् । बागलुङको बलेवामा रहेको गणेश माविको मंगलबार ४१ औं बार्षिकोत्सव मुल समारोहको उदघाट्न...

नचल्ने विमानस्थलमा लगानी : बालुवामा पानी

पोखरा/ लमजुङको बेसीशहर नगरपालिका– ५ बाख्रेजगतका सिँहराज तामाङ १०१६ सालमा कोदालो बोकेर हवाइमैदान बनाउन निस्किए । लमजुङबाट निर्वाचित तत्कालीन कांग्रेस सांसद श्रीकान्त अधिकारीले बाख्रेजगतमाथिको डाँडा शितलेस्वाँरामा विमानस्थल बनाउन भन्दै गाउँलेलाई कुटो र कोदालो बोकेर...

प्रेस चौतारी बागलुङको जिल्ला अधिबेशन पुस २९ गते

बागलुङ/ प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अधिबेशन पुस २९ गते हुने भएको छ । सोमबार बसेको जिल्ला शाखा बागलुङको बैठकले केन्द्रिय कमिटिको निर्देशन अनुसार पुस २९ गतेका लागि अधिबेशन गर्ने निर्णय गरेको हो...

सफा गलकोट अभियान सुरु

बागलुङ/ गलकोटस्थित हटिया बजारको फोहोर व्यवस्थापन गर्न थालिएको छ । लामो समयदेखि डम्पिङका लागि जग्गा नपाएर रोकिएको काम फोहोरको पुनप्रयोग हुनेगरी व्यवस्थापनको काम सुरु भएको हो । नगरप्रमुख भरत शर्मा गैरेले उनले अब फोहोरलाई मोहोर...

-->