बागलुङ/ एमालेका पोलिटव्युरो सदस्य लिलाबहादुर थापामगरले सत्यतथ्यको अन्वेषण गर्ने पत्रकारको आवश्यक रहेको बताएका छन् । उनले अनुसन्धानमूलक समाचारको लागि दक्ष पत्रकार उत्पादन गर्नुपर्नेसमेत बताए । प्रेस चौतारी नेपाल, बागलुङको छैठौ जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै...
बागलुङ/ ढोरपाटन दैनिक र ढोरपाटन न्यूज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहरा ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ २०७६ बाट पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ २०७६...