शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्दै

बागलुङ / धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओका लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री...

बागलुङमा दोस्रो लामो पुल बन्ने

बागलुङ/सिंगल स्पान’ एक टापुबाट अर्को टापुमा जोड्ने प्रविधिको नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया सुरु भएको छ । बागलुङको बाङ्चौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि सिंगल स्पान प्रविधिमा संसारकै लामो पुल निर्माण गरेको...

श्रीमानले छाडेपछि अलपत्र परिवार न्याय खोज्दै

बागलुङ/आफ्नै श्रीमानले धोका दिएपछि अलपत्र परेकी एक महिलाले छोराछोरी सँगै न्याय मागेकी छिन् । बागलुङको जैमिनी नगरपालिका १ कुश्मीसेराको पोखरीका प्रकाश शर्मा आचार्यले परिवारका सदस्य छाडेर भागेपछि श्रीमती मीना सहित दुइ छोरी र एक...

आयोगमा फाईल अड्कीयो, डिभिजनको काममा डुब्लीकेशनको त्रास

बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रेको काम सुरु हुन केही समय लाग्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रेका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो । राष्ट्रिय...

सम्झौताबिनै काम, नक्कली बिलमा भुक्तानी प्रयास

बागलुङ/ तोकिएको समयमा योजना सम्झौता गर्ने, आर्थिक वर्षभित्र काम सकेपछि मूल्यांकन गर्ने र भुक्तानी दिने प्रक्रिया सामान्यतयाः सबै सरकारी कार्यालयमा छ । स्थानीय तहमा संचालित अधिकांश योजना आर्थिक वर्षभित्रै सक्नुपर्छ । त्यसपछि भुक्तानी लिइसक्नु...

गलकोटमा जिल्लाकै ठूलो फलफूल स्टोर

बागलुङ/दैनिक चल्ने यातायातका साधनले ल्याउने फलफूलले मौषमी फलफूल खान पाइन्थ्यो । बेमौषमी फलफूल पाउने संभावना थिएन । तर स्थानीय युवाले गलकोटमा बनाएको कोल्ड स्टोरले गलकोट मात्र नभई पश्चिम बागलुङका सबै बस्ती र बजारमा अहिले...

बागलुङमा बालबालिकालाई खोप लगाउन थालियो

बागलुङ/ बागलुङका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । विद्यालय तहका बालबालिकालाई खोप लगाउन थालिएको पहिलो पटक हो । आइतबार रामरेखास्थित सिदार्थ शिक्षा सदन र उपल्लाचौरस्थित वडा कार्यालयमा खोप लगाइएको थियो । पहिलो चरणमा...

अब बागलुङका एम्बुलेन्समा जिपिएस जोडिने

बागलुङ/ कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा पहिलोपटक एम्बुलेन्सको खोजी सुरु भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर रहेकाको तथ्यांक निकालेर नियमित अनुगमन गर्ने निर्णय गरेको प्रमुख...

मंगलबारदेखि बागलुङमा कडाई

बागलुङ/ जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सोमबार रातीदेखि माघ मसान्तसम्म सार्वजनिक यातायतदेखि सेवा प्रवाहमा कडाइ गर्ने भएको छ । बैठकले विभिन्न निर्णय गरेर ती व्यवस्था लागू गर्न जिल्ला सुरक्षा समितिलाई सिफरिस समेत गरेको हो...

कर्मचारीमा कोरोना, मालपोतका सेवा बन्द

बागलुङ/ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङका सेवा बन्द भएका छन् । कार्यालयमा काम गर्दै आएका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । आईतबार सूचना जारी...

-->