बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा स्मृति सम्मान

बागलुङ/शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति सम्मान प्रदान गरिएको छ । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा पोखरा क्याम्पसका क्याम्पस प्रमुख श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति कोषले सम्मान गरेको हो । बागलुङ बजारमा आयोजित २० औँ पुरस्कार वितरण...

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बागलुङ/ भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकको देउरालीखानीका सर्वसाधारणले लामो समयपछि सहजै खानेपानी पाएका छन् । गाउँमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएपछि स्थानीयलाई सजिलो भएको छ । गोर्खा वेलफेयर...

बुद्व जयन्तीमा बागलुङ बजारमा रथयात्रा

बागलुङ/२५७० औँ बुद्ध जयन्तीका अवसरमा बागलुङमा रथयात्रा निकालिएको छ । ज्ञानोदय बुद्व बिहारले शुक्रबार बागलुङ बजारमा रथयात्रा निकालेको हो । बुद्व जयन्तीको अवसरमा बिहारले साताव्यापी रुपमा रचनात्मक कार्यक्रम गरिरहेको छ । भगवान् विष्णुको नवौँ अवतारका...

बैशाख पूर्णिमामा उत्तरगंगा ढोरबराहमा भक्तजनको भीड

बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित उत्तरगंगा ढोरबराह मन्दिरमा बैशाख पूर्णिमाको दिन शुक्रबार भक्तजनको भीड लागेको छ । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको उपत्यका सडक सञ्जालले जोडिएपछि उत्तरगंगा ढोरबराह मन्दिरमा पुग्ने भक्तजनको संख्या...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

बागलुङ/  ढोरपाटन नगरपालिकाले ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका...

सिसाखानीमा पिकअप दुर्घटना हुँदा दुई घाईते

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन । खर्वाङ प्रहरी चौकीका अनुसार, बिहिबार राती लु १ ज २०६७ नम्बरको जिप बुटवलबाट सिसाखानी जाँदै गर्दा धारापानीमा...

अब्बल पूर्वाधार, शिक्षा र स्वास्थ्यमा गुणस्तर

बागलुङ/निसीखोला जिल्लाको भौगोलिक दूरीले सबैभन्दा टाढाको पालिका हो । यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि स्थानीय तहले धेरै नै लगानी गर्नुपर्ने छ । तर वडा नं. ४ यस्तो स्थानमा छ, जसले शिक्षा र...

जैमिनी नगरपालिका ३ दमेकको भवन निर्माण

बागलुङ/जैमिनी नगरपालिका–३ दमेकको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयलाई भवन बनेपछि सेवाप्रवाहमा सहज हुनेछ । गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय...

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

बागलुङ/ नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते...

ताराखोलामा उत्पादित चिया नेपालमै उत्कृष्ट

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादि चिया नेपालमै उत्कृष्ट भएको छ । चिया दिवसको अवसरमा इलाममा आयोजित ‘चियाको स्वाद परीक्षण’ प्रतियोगितामा ताराखोला–१ सिरुबारीमा उत्पादित चिया नेपालमै उत्कृष्ट भएको हो । गोल्डेन टि इस्टेट प्रा.लि.ले सिरुबारमा उत्पादन गर्दै...

-->