शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विकास पत्रकारिता र फिचर लेखन तालिम

बागलुङ,१२ जेठ – बागलुङ जिल्लामा क्रियाशील पत्रकारहरूको लागि विकास पत्रकारिता र फिचर लेखन पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ नगरपालिका र ताराखोला गाँउपालिका कार्यालयकाे सहयोगमा सुरु गरेको पत्रकारिता...

नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङको अध्यक्षमा पाण्डे

बागलङ,१२ जेठ – स्वास्थ्य कर्मिहरुको छाता संगठन नेपाल स्वास्थ्य प्राविधिक संघ बागलङको चौथो अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनको उदघाट्न गर्दै गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले स्वास्थ्यकर्मिहरुले काम गर्ने शैलि परिवर्तन गर्नुपर्ने बताएका छन...

खरुवा माविमा उच्च शिक्षा कहिलेबाट सञ्चालन हुन्छ ?

गलकोट,१० जेठ – गलकोट नगरपालिका – ४ ओखरबोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गलकोट एफ.एमको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।  स्थानिय तहमा सुसासन, सामाजिक...

ताराखोलामा ट्याक्टर दुर्घटना ,चालक घाइते

ताराखोला,१० जेठ – ताराखाेला गाँउपालिका-५ मपेसमा ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा चालक गोर्ख बहादुर घर्ती गम्भिर घाईते भएका छन।  ग १ त २५९५ नम्बरको ट्याक्टर  सडकदेखि २ सय मिटर तल  खसेको  स्थानियले  जनाएका छन...

आई.एम.ई. लाईफ इन्स्योरेन्सद्धारा विमा दावी भुक्तानी

बागलुङ,१० जेठ – आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लि.ले बिहीबार बागलुङमा एक कार्यक्रमका बिच विमीत परिवारलाई विमा दावि भुक्तानी गरेको छ । सिवाईसी नेपाल लघुुवित्त वित्तीय संस्था लि. बागलुङको सुन्दरबजार शाखा कार्यालयमा कार्यरत बगनासकाली गाउँपालीका...

रिघामा सार्वजनिक सुनुवाई ,

गलकोट,९ जेठ – गलकोट नगरपालिका – ११ रिघामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गलकोट एफ.एमको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।स्थानिय तहमा सुसासन, सामाजिक उत्तरदायित्व...

पत्रकार महासंघ भवनका लागि ‘धौलागिरी फेस्टिबल’

बागलुङ, ८ जेठ – नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी असोज पहिलो साता ‘धौलागिरी फेस्टिबल’ आयोजना गर्ने भएको छ । हासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बुधवार बसेको कार्यसमिति बैठकले असोज ३ र ४ गते...

साँघुरो सडकले दुर्घटनाको चिन्ता

बागलुङ, ९ जेठ – दुई बर्ष पहिला नगरपालिका घोषणा हुने बेला बागलुङको दोस्रो सुगम मानिने जैमिनी नगरपालिकामा एक मिटरसम्म पनि पक्कि सडक थिएन । बीस बर्ष पहिलेदेखि निर्माण सुरु भएको बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर कृषि सडकले यात्रुलाई सहज...

गलकोटमा दलित सशक्तिकरण तालिम

गलकोट ,९ जेठ – काडेबासमा सञ्चालित ३ दिने दलित सशक्तिकरण तथा अभिमुखिकरण तालिमको वुधवार समापन गरिएको छ । जातिय बिभेद बिरुद्धको एकता आजको आबश्यकता भन्ने मुल नारा सहित गलकोट नगरपालिका वडा नम्बर ८ को आयोजना...

उर्लियो गौदीखोला ,लोकमार्ग अबरुद्द

गलकोट ,८ जेठ -वुधवार दिउसो देखि परेको भीषण वर्षाको कारण पहिरो मध्यपहाडी लोकमार्ग अबरुद्द बनेको छ।गलकोट नगरपालिका -९ बास्खोलामा पहिरोले सडक अबरुद्द भएको पत्रकार घनश्याम गौतमले जानकारी दिए। पहिरोका कारण दर्जनौ सवारी साधन र...

-->