बागलुङ,१९ जेठ -बडिगाड गाउँपालिका वडा नं. ३ को शिसाखानी मावि राजनैतिक कोपभाजनमा परेको छ। करिव १ महिना अघि देखि को विद्यालय व्यावस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको सामान्य विवाद, पूर्व विद्यार्थीको नाममा तालावन्दि भएपछि सतहमा...
बोल्न सिक्दै रायडाँडाका अगुवा
बागलुङ, १८ जेठ – बागलुङ नगरपालिका–११ की गुमादेवी गौतम केही दिनदेखी वडा कार्यालय धाईरहेकी छन् । गौतम कुनै कामको लागि नभएर बोल्न सिक्नको लागि वडा कार्यालय धाएकी हुन् । समुह र घरपरिवारको बिचमा खुलेर बहस...
जैमिनीमा आलुको सत्यनाश
बागलुङ,१७ जेठ – हरेक बर्ष जेठ महिनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका ३ दमेकका किसान यो बर्ष भने शितल तापेर दिन काटेका छन् । हिउँदे खेती उठाउन बारीमै दिन बिताउनु पर्ने समयमा किसानको...
पर्यटन विकासका सम्भावना र अवसरहरु बिषयक अन्तरक्र्रिया
बागलुङ, १६ जेठ – जिल्लाका पर्यटकीय क्षेत्रमा स्वदेशी र बिदेशी पर्यटक भित्राउने योजना बनाउन सरोकारवाला एकजुट भएका छन् । उनीहरुले जिल्लाको पर्यटन गुरुयोजना बनाउने तयारी भएको समेत बताए । गुरुयोजना र विभिन्न क्षेत्रको पूर्वाधार बिकासमा...
मेयर ऋषिराम स्मृतिद्धारको सिलन्यास
बागलुङ, १५ जेठ – बागलुुुङ नगरपालिका वडा नं ४ कँडुले स्थित त्रिपतीचोकमा निर्माण गर्न लागिएको मेयर ऋषिराम स्मृतिद्धारको सिलन्यास गरिएको छ । सिलन्यास कार्यक्रममा बोल्दै बागलुुङ नगरपालिकाका नगर प्रमुुख जनकराज पौडेलले निर्माण गर्न लागिएको स्मृतिद्धार...
ताराखोलामा जनतासंग जनप्रतिनिधि
ताराखोला,१४ जेठ – ताराखोला गाउँपालिकाले जनतासंग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ ।स्थानीय तह स्थापना पछि जनप्रतिनिधिबाट भए गरेका कार्यहरुको वारेमा जनताहरुसंग छलफल गर्दै जनताका गुनासा र सुझाव लिने उदेश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष...
पूँजी तथा वस्तु विनिमय बजार समन्धि अन्तरक्रिया
बागलुङ,१४ जेठ – बागलुङमा पूँजी बजार तथा वस्तु विनिमय बजार समन्धि जनचेतना अभिबृद्दि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल धितोपत्र बोर्डको आयोजना ,रास्ट्रीय वाणिज्य संघ बागलुङको सह आयोजना तथा दिब्या सेकुरिटीज एण्ड स्टक...
जैमिनी नगरपालिकालाई निशुल्क जग्गा
बागलुङ,१४ जेठ – बागलुङको जैमिनी नगरपालिका भवन निर्माणका लागि स्थानिय दश जनाले निशुल्क जग्गा उपलव्ध गराउने भएका छन् । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दशजनाको नाममा रहेको टुक्रे जमिनलाई एकिकृत गर्दै पाँच रोपनी जग्गा नगरपालिकालाई दिने...
बजेट बनाउँदा ठूला योजनालाई प्राथमिकता दिन उपभोक्ताको माग
बागलुङ, १३ जेठ – आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा ठुला योजनालाई प्राथमिकता दिन उपभोेक्ताको तहबाट माग हुन थालेको छ । बागलुङ जिल्लाका दशवटै स्थानीय तहले शुरु गरेको योजना छनौटका क्रममा सर्वसाधारणले...
बागलुङ बजारमा शंकास्पद बस्तु,डिस्पोजलको तैयारी
बागलुङ, १३ जेठ – बागलुङ बजारमा शंकास्पद बस्तु भेटिएको छ । बजारको विचमा रहेको वस्तु बम जस्तो देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाएका छ ।अहिले प्रहरीले...